एसेज सिरिजको उपाधि अष्ट्रेलियालाई, इंग्ल्याण्ड ४–० ले पराजित

एजेन्सी । एसेज सिरिजको ५ टेष्ट क्रिकेट शृंखला अष्ट्रेलियाले ४–० ले कब्जा गरेको छ । अन्तिम तथा पाँचौं टेष्ट क्रिकेटमा इंग्ल्याण्डलाई एकै इनिङ्समा १२३ रनले जित हात पार्दै अष्ट्रेलियाले एसेज सिरिज जितेको हो । निकै कमजोर स्थितिबाट पाँचाैं दिन ब्याटिङ थालेको इंग्ल्याण्डले आफ्नो दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा १८० रन मात्र बनाउन सक्यो । पाँचौ दिन […]

Continue Reading

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार…

काठमाडाैं । १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराएर अन्तिम ८ मा पुगेको छ । थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले २ तथा मार्टिनले १ गोल गरे । झापाका लागि कर्ण लिम्बूले १ गोल फर्काए । थ्रीस्टार क्लबले […]

Continue Reading

लिभरपुल र म्यानचेस्टर युनाइटेड एफए कपमा विजयी

एजेन्सी ।इङ्ग्लिस एफए कपमा म्यानचेस्टर युनाइटेडले डर्बीलाई २-० ले हराएको छ भने लिभरपुल पनि आफ्नो चिरपरिचित प्रतिद्वन्दि एभर्टनलाई २-१ ले हराउन सफल रह्यो । खेलको पहिलो हाफ गोलरहित भए पनि म्यानचेस्टर युनाइटेडले दोस्रो हाफको अन्त्यतिर दुई गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा लयमा रहेका जेसे लिन्गार्डले टोलीका लागि पहिलो गोल गरेका थिए । […]

Continue Reading

सहारालाई हराउँदै सशस्त्र क्वार्टरफाइनलमा

काठमाडौ । बिराज रोस्यारा ९इमेज०स् कैलाली, पुस २२ । सशस्त्र प्रहरी बलको एपीएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै विभागीय टिम सशस्त्र अन्तिम आठमा पुगेको हो ।पहिलो हाफमा पाएको पेनाल्टी प्रहारको मौका र दर्जनौं गोल गर्ने अवसर गुमाउँदा […]

Continue Reading

लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो बार्सिलोना जाने

एजेन्सी। इङ्लिस प्रिमियर फुटबल क्लब लिभरपुलका ब्राजिलियन खेलाडी फिलिप कौटिन्हो स्पेनिस क्लव बार्सिलोना जाने भएका छन् । बार्सिलोनाले १ सय ४२ मिलियन पाउन्डमा कौटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर आजसम्ममा आधिकारिक हुनेछ । सम्झौताका लागि कौटिन्हो गएराती नै बार्सिलोना पुगेको बताइएको छ । बार्सिलोनाका अर्का ब्राजिलियन खेलाडि […]

Continue Reading

दक्षिण कोरियामा हुने ओलम्पिक प्रतियोगितामा उत्तर कोरियाले भाग लिने

एजेन्सी । उत्तर कोरियाका ओलम्पिक अधिकारीले दक्षिण कोरियाको राजधानी सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने जनाएका छन् । उत्तर कोरियाका अन्तर्राष्ट्रिय ओलम्पिकका प्रतिनिधि च्याङ यङले चीनको बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भाग लिने बताएका हुन् । चाङ त्यसबारे कुराकानी गर्न स्वीजरल्याण्ड जाने बताइएको छ । नयाँ वर्षका […]

Continue Reading

धनगढीमा जारी खप्तड गोल्डकपमा आज संकटा र धरान भिड्दै

धनगढी  ।  धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा आइतबार सीएमजी संकटा र धरान फुटवल क्लवबीच प्रतिस्पर्धा हुँदैछ । धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले पोखराको सहारा क्लवलाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । माघ १ गतेसम्म हुने दोस्रो संस्करणको गोल्डकपमा […]

Continue Reading

राष्ट्रिय महिला फुटबल – आर्मीद्वारा पुलिस पराजित

काठमाडौ । राखेप च्याम्पियनसिपअन्तर्गत १६औँ राष्ट्रिय महिला फुटबल लिगको पहिलो खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि कप्तान कृष्णा खत्री र अञ्जली वाइवाले दुई/दुई गोल गरे । पुलिसका लागि घिमकुमारी घिसिङले सानत्वना गोल गरेकी थिइन् । […]

Continue Reading

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौँ  । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज  आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले रु एक लाख […]

Continue Reading

खप्तड गोल्डकप– सुदूरपश्चिम–११ को विजयी सुरुवात

धनगढी  । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आजदेखि धनगढी रगंशालामा आयोजना गरेका सर्वाधिक राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप–२०७४’ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११स्पोट्र्स क्लवले विजयी सुरुवात गरेको छ । स्थानीय रंगशालामा आज भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजकले विजयी सुरुवात गरेको हो । आयोजकले च्यासल युवा क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ […]

Continue Reading