खेलकुदः ओखलढुंगा चौरास प्रिमियर लिगको सनसनीपूर्ण पहिलो संस्करण

बि. मुक्काचो ‘इतिहास, संस्कृति र स्थानीय विकासको लागि खेलकुद’ भन्ने नाराका साथ आज (२०८१ कार्तिक ९ गते) ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ (साबिक उँबु गाउँ)स्थित ब्ओकुला खेल मैदानमा चौरास प्रिमियर लिग सुरु भएको छ । यसै गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । उक्त खेल चार दिनसम्म चल्ने छ । […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करणः सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी

लिभु संवाददाता ओखलढुंगा– ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दुधकोसी किनार मैदानमा जारी व्याकुल माइला गोल्डकपको नवौं संस्करणमा सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको छ । नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको खेलको आठौं दिन शनिबार भएको खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमलाई २ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक टिम विजयी बनेको […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करण : क्वार्टर फाइनलमा तीव्र प्रतिस्पर्धा (फोटो फिचरसहित)

क्वार्टर फाइनलमा तीव्र प्रतिस्पर्धा, हलेसी तुवाचुङ–१ को अग्रता कायमै लिभु संवाददाता हिलेपानी (ओखलढुंगा) । ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दुधकोसी किनारमा जारी व्याकुल माइला गोल्डकप क्वार्टर फाइनल खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमले अग्रता कायम राखेको छ । खेलको छैटौं दिन बिहीबार (२०८० कात्तिक १६ गते) बिहान भएको खेलमा खोटाङकै जनजागरण युवा क्लब र हतुनपा–१ […]

Continue Reading

व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा, बिजुली बत्ती र इन्टरनेट सुविधा

बिजुली बत्ती र इन्टरनेट सुविधा लिभु संवाददाता हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा भएको आयोजकले जनाएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार ब्आलेमबगर मैदानमा हुने खेल यही कात्तिक ११ गते शनिबार प्रदेश सांसद प्रदीपकुमार सुनुवारबाट गोल्डकपलको उद्घाटन हुनेछ । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नारासहित हुने खेलकुद कात्तिक १८ गते […]

Continue Reading

व्याकुल माइला गोल्डकप २०७० को सन्दर्भमा : माइला, खेलकुद र विकास अभियान

माइला, खेलकुद र विकास अभियान -गणेश राई र कुम्भराज राई- तस्बिर : दीपेन्द्र रुम्दाली र गणेश राई भनिन्छ– सम्भावनाका अकल्पनीय रूप हुन्छन् । त्यसको एउटा नमूना हो– व्याकुल माइला । जनआन्दोलन २०६२/६३ ले जन्माएको नयाँ नाम । राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली…’ का सर्जक कवि व्याकुल माइला अर्थात् प्रदीपकुमार राई । माइला […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करणको तीव्र तयारी: खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन्

खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन् लिभु संवाददाता हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करणका निम्ति तीव्र गतिमा तयारी भइरहेको आयोजकले जनाएका छन् । गोल्डकप आगामी कात्तिक ११ देखि १८ सम्म हुनेछ । नयाँ नेपाल सरोकार समाजले राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार दुधकोसी किनार […]

Continue Reading

मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ (भिडियोसमेत)

यसरी दौडियौं ४२ दशमलब १९५ किलोमिटर उकाली–ओराली मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ दौडिनु पर्ने जम्माजम्मी ४२ दशमलब १९५ किलोमिटर हो । बाटोचाहिं तेर्सो थोरै, ओराली र उकाली सबैभन्दा धेरै छ । ओरालीमा खुट्टा थामिनसक्नुको छ । उकालीचाहिं टोपी खस्ने नै छ । समय बिहान ६.३० बजे सुरु हुन्छ । साढे ९ बजे दुधकोशी […]

Continue Reading

प्रथम रिनुवाल कपको उपाधी सोक्मटारलाई

लिभु संवाददाता ओखलढुंगा– रिनुवाल युवा समूहद्वारा कात्तिक १६ गते देखि २२ गतेसम्म रिनुवालको ब्ओकुला खेलकुद मैदानमा आयोजित प्रथम रिनुवाल कपको उपाधि नयाँ नेपाल सरोकार समाज, सोक्मटारले जितेको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याललाई खेलकुद पर्यटनको प्रवद्र्धन, प्रथम रिनुवाल कपको अभियान नाराबाट संचालित उक्त फुटबल प्रतियोगितामा महिला र पुरुष दुवै समूहले सहभागिता जनाउन सक्ने गरी […]

Continue Reading

राई समुदायका २५ खेलाडीले पाए पदक [सूचिसहित]

December 12, 2019 1895 7 जुनी राई (उसु) 562Shares  Share  Share  Tweet काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा किरात राई समुदायका २५ जना खेलाडीहरुले विभिन्न खेलमा पदक प्राप्त गरेका छन् । राई समुदायका खेलाडीहरुले ३ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गरेका हुन् । गत मंसिर १५ गतेदेखि नेपालले आयोजना […]

Continue Reading

हिलेपानी फुटबल क्लबको अध्यक्षमा इलामको मोहन राई

लिभु संवाददाता ललितपुर– व्याकुल माइला गोल्डकपको एक आयोजक संस्था हिलेपानी फुटबल क्लबको पाँचौँ साधारणसभाबाट क्लवका संस्थापक उपाध्यक्ष मोहन राईलाई अध्यक्ष पदमा चयन गरिएको छ । इलाम निवासी श्री राई खेलकुदका अतिरिक्त साङ्गीतिक, सामाजिक आदि विविध क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । त्यसैगरी उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष पदमा क्रमशः पूर्णसिं राई, शुभकर्ण राई, आइन्द्रधन राई र सदस्यमा राजन […]

Continue Reading