खप्तड गोल्डकप– सुदूरपश्चिम–११ को विजयी सुरुवात
धनगढी । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आजदेखि धनगढी रगंशालामा आयोजना गरेका सर्वाधिक राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप–२०७४’ को उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११स्पोट्र्स क्लवले विजयी सुरुवात गरेको छ । स्थानीय रंगशालामा …
Read More