अब कसले उकास्ला सन्ध्याको करिअर ?

काठमाडौं ।  टिभीका नियमित दर्शकका लागि भिजे सन्ध्या केसी परिचित अनुहार हो । उनको सौन्दर्य र होस्ट गर्ने शैलीले धेरैलाई ‘दिवाना’ बनाएको छ । टिभी स्क्रिनमा जति सन्ध्याको ‘वाहवाही’ भयो त्यो उनले फिल्मी पर्दाबाट भने कमाउन सकेकी छैनन् । अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ उनको डेब्यू फिल्म थियो । सानो भूमिका अनि त्यसमाथी अनमोल र […]

Continue Reading

हलि- बलिउडका ‘चोर’ सेलिब्रिटी

केही मानिसको चोर्ने बानी हुन्छ। पैसा नभएर होइन, उनीहरू बानीले बाध्य भएर चोर्ने गर्छन्। मन पर्ने सामान देख्यो कि उनीहरू आफूलाई चोर्नबाट रोक्न सक्दैनन्। यो लत एउटा मानसिक समस्या हो। जसलाई ‘क्लेप्टोमेनिया’ भनिन्छ। यस समस्याबाट पीडितलाई ‘क्लेप्टोमेनिएक’ भन्ने गरिन्छ। कतिपय सेलिब्रिटी पनि यस समस्याबाट पीडित छन्। केहीले आफैँ खुलासा गरेका छन् भने केही चोरी गर्दै […]

Continue Reading

तेजश रेग्मीको रमाइलो गीत ‘बलराम…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार तथा गायक तेजश रेग्मी र गायिका सम्झना लामिछानेको रमाइलो गीत ‘बलराम’ सार्वजनिक भएको छ । गीतमा तेजशकै लय तथा शब्द सिर्जना रहेको छ ।  गायक र गायिकाका साथै हास्य कलाकार यादव देवकोटा (सरापे) को अभिनय रहेको भिडियोलाई सरोज रोशन भट्टराइले निर्देशन गरेका छन् । हरिश महरा र महेश महराको छायांकन रहेको भिडियोको सम्पादन […]

Continue Reading

सोल्टिनीलाई माघमा भित्राउँदै सविन (भिडियो)

काठमाडौ । फिल्म ‘ए सोल्टिनी’ को ‘झुमताना झुमताना’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को उक्त गीत शुभ तामाङ र निर्मला घिसिङले गाएका हुन् । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सविन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको लोकभाकाको […]

Continue Reading

जब ऐश्वर्याले १० करोड मागिन्…

काठमाडाैं । केही वर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् । विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै ‘फन्ने खाँ’मा सक्रिय भइन् । उनको फिल्म आगामी इदमा रिलिज हुँदै छ, जसको टक्कर सलमानको ‘रेस ३’सँग हुनेछ । यसपछि पनि ऐश्वर्यालाई लगातार फिल्मको प्रस्ताव आइरहेको छ । […]

Continue Reading

रमेश हमाल ठकुरीलाई एक्लै बाँच्न गाह्रो भएपछि निकाले यस्तो गीत (भिडियोसहित)

काठमाडौ ।  लोकदोहोरी क्षेत्रमा नयाँ नयाँ कलाकार देखि पुराना कलाकारहरुको समेत धमा धम गीत सार्वजनिक भइरहेका छन । यसै अवसरमा रमेश हमाल ठकुरीको प्रस्तुती नयाँ गीत एक्लै बाच्न बोलको गीत सार्वजनिक भएको छ । गीतमा राम प्रसाद पौडेल र राधा हमाल ठकुरीको सुमधुर आवाज रहेको छ । उनीहरुको गायकी पन सुन्दा उनीहरुको सम्भावना भएको आवाजको […]

Continue Reading

सर्‍यो प्रदीपको ‘लिलिबिली’, अब कहिले ?

काठमाडौ । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने कन्फर्म भएको छ । हालसालै फिल्मको छायांकन सकिएका कारण पोस्टप्रोडक्शन कार्य लम्बिने भएपछि ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब यो फिल्म बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।  निर्माता शाहीले भने, ‘पोस्टप्रोडक्शनको काम […]

Continue Reading

‘कान्छी’ को ‘यो जिउ दाउमा लाउने…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’ को नयाँ गीत ‘यो जिउ दाउमा लाउने…।’ सार्वजनिक गरिएको छ । फागुन ४ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको हो । धर्मेन्द्र सेवानको स्वर रहेको गीतको शब्द दयाराम पाण्डेले लेखेका हुन् । अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतमा दयाहाङ राई, स्वेता खड्का […]

Continue Reading

‘कृ’को गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

गीत, ट्रेलर अथवा टीजरका आधारमा फिल्मको लोकप्रियता मापन गर्ने ट्रेन्डिङले अहिले निकै स्थान लिइरहेको छ । खासगरि युट्युबमार्फत् सार्वजनिक भएका त्यस्ता सामग्रीमध्ये कुन गीत ट्रेन्डिङको पहिलो नम्बरमा पुग्यो, त्यसलाई उत्कृष्ट भन्ने अनौपचारिक प्रतिस्पर्धा नै चलेको देखिन्छ । युट्युबको शिर्ष ट्रेन्डिङ मिडियाका लागि पनि गजबको मसला बन्ने गरेको छ । वर्ष २०७४ को बहुप्रतिक्षीत फिल्म ‘कृ’को […]

Continue Reading

‘कान्छी’को शिर्ष गीत रिलिज, देखियो श्वेता र दयाको प्रेम (भिडियोसहित)

काठमाडौ । वर्ष २०७४ को प्रतिक्षीत फिल्मको रुपमा हेरिएको ‘कान्छी’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘चरी चट्ट परी’ बोलको गीतले युट्युबमा ७५ लाख बढी ‘भ्यू’ पाइसकेको अवस्थामा निर्माण पक्षले बिहीवार फिल्ममा समावेश ‘यो दिल दाऊमा लाउने’ बोलको गीत सार्वजनिक गरेको छ । चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको गीतमा दयाराम पाण्डेको शब्द र धर्मेन्द्र […]

Continue Reading