निशान भट्टराईको ‘आफ्नै छायाँसँग पनि…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सांगीतिक रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । ‘आफ्नै छायाँसँग पनि…’ बोलको गीतमार्फत निशानआफ्नो स्रोतामाझ आएका हुन् । गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन युवराज वाइबाले गरेका छन् । भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् । प्रदीप […]

Continue Reading

यस्तो बन्यो ‘कान्छी’को ट्रेलर

काठमाडौं । काया फिल्मस प्राईभेट लिमिटेड र बुम रेमिटको प्रस्तुति सिनेमा ‘कान्छी’को आधिकारिक ट्रेलर मंगलबार सार्वजनिक भएकाे छ । आकाश अधिकारीको निर्देशन रहेको यस चलचित्रमा श्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरासिया, भूमिका श्रेष्ठ, जयनन्द लामा,  आशान्त शर्मा, अनु शाह,  निर शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फागुन ४ देखि प्रदर्शनमा आउने ‘कान्छी’मा राजनराज […]

Continue Reading

‘मिस्टर झोले’ हेर्न स-परिवार हल पुगे डा. बाबुराम भट्टराई

काठमाडाैं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई आफ्नो परिवारका सदस्यहरुसहित नेपाली चलचित्र मिस्टर झोले हेर्न सिनेमा हल पुगेका छन् । चलचित्रका नायक दयाहाङ राईले पनि उनीहरुलाई साथ दिएका छन् । चलचित्र हेरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, दयाहाङ राईसँगै सपरिवार मिष्टर झोले हेर्दै ! स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है […]

Continue Reading

टाइगर जिन्दा है’ सफल भएपछि फेरि एकसाथ ‘सलमान-कैटरिना’

काठमाडाैं । बलिउडका ‘टाइगर’ सलमान खान र उनका साथ ‘एक्सन’ को जादु देखाईसकेकी अभिनेत्री कैटरिना कैफको जोडी बक्स अफिसमा फेरि देखिने भएको छ । उनीहरु ‘टाइगर जिन्दा है’ फिल्ममा ६ वर्षको प्रतिक्षापछि एक साथ देखिएका थिए । सन् २०१७ मा सबैभन्दा सफल फिल्म दिन सफल सलमान-कैटरिनाको चाँडै फेरि एक साथ स्क्रीन शेयर गर्न गइरहेको छ […]

Continue Reading

‘साली कस्को भेनाको’ मैदानमा

काठमाडौं । ‘साली कस्को भेनाको’ नामक चलचित्रको छायांकन सुरु भएको छ । पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतिमा बन्न लागेको यो चलचित्र भद्र भुजेलले निर्देशन गर्दै छन् । प्रसाद श्रेष्ठले यसअघि कर्जा, कान्छी, सन्तानजस्ता सफल चलचित्र निर्माण गरेका थिए । ‘साली कसको भेनाको’ को छायांकन चितवनबाट सूरु भएको छ । यसपछि धम्पुसमा गरिने बताइएको छ । […]

Continue Reading

‘मैले काली भन्या छैन’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । रागभ आचार्यको निर्देशनमा ‘मैले काली भन्या छैन’ गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। हिमाल सागरको स्वर रहेको गीतमा दिलिप घिमिरेको शब्द र तारावीर पाण्डेको संगीत छ । उक्त गीतमा विनोद रसाइलीले एरेन्ज गरेको छन् । जनकराज अधिकारीको छायाँकन रहेको उक्त गीतमा पुष्प खड्का र भावना राईले अभिनय गरेका छ्न् । गीतमा धु्रव […]

Continue Reading

जसले दिए एकै वर्षमा हिट र फ्लप फिल्म

काठमाडाैं । बलिउडमा अनेक हुने गर्दछ । एउटै हिरोको एउटा फिल्म सुपरहिट हुन्छ र अर्काे फ्लप । एकै वर्षमा हिट र फ्लप दुवै फिल्म दिएका स्टार थुप्रै छन् बलिउडमा । सलमान खान, शाहरुख खान, आमिर खान मात्रै होइनन्, अक्षयकुमार र अजय देवगणजस्ता स्टारले पनि एकै वर्षमा हिट र फ्लप फिल्म दिएका छन् । भारतीय अनलाइनले […]

Continue Reading

निशा अधिकारी बच्चा नजन्मिएसम्म अमेरिकामै रहने

काठमाडौं । नायिका निशा अधिकारी केही समयदेखि सिनेमासम्बन्धी गतिविधिमा देखिएकी छैनन् । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेपछि उनी आफ्नै ब्यानरमा निर्मित ‘झ्यानाकुटी’ चलचित्रको प्रदर्शनमा सक्रिय भइन् । आफूले बनाएको पहिलो चलचित्रले राम्रो सफलता पाएपछि उनी निकै दंग थिइन् । यही बीचमा उनले आफू गर्भवती भएको तथ्य सार्वजनिक गरिन् ।आफू गर्भवती भएको कुरा निशाले त्यतिबेला मात्र […]

Continue Reading

चीनमा रिलिज हुने तयारीमा ‘बजरंगी भाईजान’, नाम परिवर्तन गरिने

काठमाडौं । आमिर खान पथ पछ्याउँदै सलमान खानले आफ्नो फिल्म ‘बजरंगी भाईजान’ चीनमा रिलिज गर्ने निर्णय गरेका छन् । यही फिल्म मार्फत सलमानले चीनमा डेब्यू गर्नेछन् । यो फिल्म २ मार्चबाट चीनमा रिलिज हुनेछ । यो फिल्म चीनमा ‘लिटिल लोलिता मंकी अड अंकल’को नाममा रिलिज हुनेछ । कबिर खानको निर्देशनमा बनेको यो फिल्म चीनमा ८००० […]

Continue Reading

अभिनेता सलमान खान सँगको बिहेबारे युलिया वन्तुरको आयो जवाफ !

एजेन्सी । बलिउडमा लगातार हिट फिल्म दिने अभिनेता सलमान खानसँगको प्रेम र विवाहबारे रोमानियाकी सुन्दरी युलिया वन्तुरले नयाँ खुलासा गरेकी छन् । सलमान र युलिया बीच प्रेम सम्बन्ध रहेको र उनीहरूले विवाह गर्ने समाचार बाहिर आइरहँदा युलियाको प्रष्टिकरणले संचार माध्यमलाई एक चोटी सोच्न बाध्य बनाईदिएको छ ।युलियाले हालै भनिन्, ‘सलमान र म विचको सम्बन्धको बारेमा […]

Continue Reading