पत्रकार डण्ड गुरुङको पुस्तक ‘निरन्तर नेतृत्व’ प्रधानमन्त्रीबाट विमोचन
लिभु संवाददाता काठमाडौं– प्रधामनन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गर्नुभयो । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सो पुस्तकको विमोचन …
Read More