फोटो फिचर–धार्मिक आस्थाको धरोहर लिब्जु हरफल बादलुको घुम्टो ओडिरहन्छिन्
तस्बिर –गणेश वाम्बुले राई
Continue Readingतस्बिर –गणेश वाम्बुले राई
Continue Readingलिभु संवाददाता धरान ं– किरात राई जातिको छाता संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनले प्रदेश नं.१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने माग गरेको छ । महाधिवेशन सम्पन्न भएलगत्तै बुधबार आयोजित पत्रकार सम्मेलनमा १६ बु“दे धरान घोषणापत्र जारी गर्दै उक्त माग दोहो¥याएको हो । यायोक्खाले महाधिवेशनमा ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं. […]
Continue Readingलिभु संवाददाता काठमाडौं– बिस्टले त बिर्से नै, संसारै बिर्से चतुरे दर्जीले । २०६२ सालको कुनै एक शनिबारको कान्तिपुर कोसेलीमा ‘बिस्टले बिर्से’ शीर्षकमा छोटो लेख छापिएको थियो । ओखलढुंगाको दक्षिण टोक्सेल गाउँका एक इमानदार चतुरे दर्जीको बारेमा थियो । त्यो छोटो लेख पढेपछि गुरुकुल नाटकघरको निर्देशक वरिष्ठ नाटककार सुनील पोखरेलले चासो लिनुभयो । प्रस्ताव […]
Continue Readingलिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशि ३० हजार रुपैया“ रहेको छ । पुरस्कृत पत्रकार चाम्लिङ गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ । त्यसैगरी […]
Continue Readingलिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तालिममा उत्कृष्ट प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गर्नुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ‘प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूह’को दीक्षान्त समारोह उक्त पुरस्कार वितरण गर्नुभएको हो । दीक्षित हुने ९५ जना प्रहरी अधिकृतमध्ये १२ जना महिला हुनुहुन्छ । तीमध्ये दलकुमार वाम्बुले राई एक हुनुहुन्छ । उहाँको […]
Continue Readingलिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार राष्ट्रवासीलाई सम्बोधन गर्नुभएको छ । सो सम्बोधनको पूर्णअंश यस प्रकार रहेको छ – सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु – गएकोजेठ १२ गते सरकार सञ्चालनको एकसय […]
Continue Readingलिभु संवाददाता काठमाडौं– ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ नारासहित किरात राई यायोक्खाको दशौं महाधिवेशन धरानमा सम्पन्न हुने भएको छ । यही फागुन १८ देखि तीन दिनसम्म विश्वका १८ मुलुकमा किरात राईहरूको उपस्थिति रहने छ । किरात राई यायोक्खाको १० औं महाधिवेशनको तयारी धुमधामसाथ भइरहेको काठमाडौंको कोटेश्वरमा […]
Continue Readingलिभु संवाददाता, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति पार्टी नेपालको प्रवास प्रदेश अन्तर्गत रहेको एसिया प्यासिफिक जिल्ला समन्वय समितिको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट बीरेन्द्र नेगीको अध्यक्षतामा ५१ सदस्यीय समन्वय समिती चयन भएको एसिया प्यासिफिक जिल्ला निर्वाचन अधिकृत भक्त शेरचनले बताएका छन् । नेगी आईएनएस मलेसियाका अध्यक्षसमेत हुन । […]
Continue Readingलिभु संवाददाता काठमाडौँ — कैलालीको टिकापुर घटनाको मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले पुस १९ गते बिहीबार शपथ लिएका छन् । सिंहदरबारस्थित संसद्को कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ गराएका हुन् । सांसद चौधरीले थारु भाषामा शपथ लिएका छन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)बाट चुनाव लडेका […]
Continue Readingलिभु संवाददाता काठमाडौं– वाम्बुले राई मातृभाषाका लेखक ‘ट्वाक्सीपुम्ले माइला’ अर्थात् टिकाराम राई प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएको छ । उहाँ जनपद प्रहरीतर्फ नायव निरीक्षकबाट पदोन्नति हुनु भएको हो । नेपाल सरकार गृह मन्त्रालयले यही पुस १८ गते गरेको निर्णयअनुसार ५८ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरिएका हुन् । त्यसमध्ये टिकाराम राई पर्नु भएको छ । […]
Continue Reading