साहित्यकार किरातीको फूलको विज्ञप्ति सुरुको दिनमै पचपन्न हजारको बिक्यो
विशेष संवाददाता, सौल, कोरिया । साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह फूलको विज्ञप्ति बजारमा आइसकेको छ । इण्डिगो इङ्क नामक प्रकाशन गृह काठमाडौँले प्रकाशन र वितरण गरेको उक्त पुस्तक कोरियामा पनि …
Read More