प्रधानमन्त्री ओलीद्वारा श्रीपेच सार्वजनिक

लिभु संवाददाता काठमाडौं- शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले पनि अब श्रीपेच देख्न पाउने छन्। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ […]

Continue Reading

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा प्रधानमन्त्रीको शुभकामना

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दैै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा—आमाको कदर […]

Continue Reading

नेपालको स्तरोन्नति गराउन प्रधानमन्त्री ओलीको आह्वान

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकासशील राष्टकमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तर्राष्टिकय समुदायलाई सहयोगको आह्वान गर्नुभएको छ । संयुक्त राष्टक संघको महासभामा सहभागी हुँदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्लाएक्लै भेटमा यस विषयलाई आफूले गम्भिर रुपमा उठाएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । दुई साता लामो अमेरिका […]

Continue Reading

आगलागीबाट ज्यान गुमाएकाबारे सत्यतथ्य र न्यायको खोजी

लिभु संवाददाता काठमाडौं– षडयन्त्रपूर्वक आगजनी गरी चार जना मारिएप्रति प्रशासनले सत्यतथ्य र न्याय दिन नसकेको भन्दै आफन्तले न्याय मागेका छन् । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ३ हरकपुरमा २०७४ असोज ४ गतेको मध्यरातमा चन्द्रकुमार राईको घरमा आगलागी भएको थियो । दुर्घटना भएको वर्षदिन नाघिसक्दासमेत सरकार पक्षबाट कुनै निष्कर्ष नदिएपछि पत्रकार सम्मेलनमार्फत् न्याय मागेका हुन् । […]

Continue Reading

सूचनाको हक र आदिवासी जनजाति पत्रकार विषयमा अन्तरक्रिया

लिभु संवाददाता काठमाडौं– नेपाल पत्रकार महासंघ आदिवासी जनजाति पत्रकार समितिको आयोजनामा सूचनाको हक र आदिवासी जनजाति पत्रकार विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले समाजमा रहेका पिछडिएका वर्ग र समुदायको हक हितका लागि सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको भन्दै त्यसको प्रयोग गर्न जनतालाई प्रेरणा गर्नुपर्ने धारणा राख्नुभयो । […]

Continue Reading

कोरियामा कलाकार मोडल सीता राई सम्मानित

लिभु संवाददाता, सोल, कोरिया । कोरियन महान चाड छुसकको अवसरमा आयोजित न्यु भिजन साँगितिक सौगात कार्यक्रममा प्रस्तुति दिन कोरिया आईपुगेकी कलाकार तथा मोडल सीता राईलाई किरात राई यायोख्खा बुसानले सम्मान गरेको हो । न्यु भिजन ग्रुपले कोरिया किम्हेस्थित मुन्ह्वाछेयुग्वान हलमा उक्त साँगितिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमपश्चात किरात राई यायोख्खाले सम्मान तथा बिदाई कार्यक्रमको […]

Continue Reading

नेजा ग्रामीण पत्रकारिता पुरस्कार राईलाई

श्याम राई काठमाडौं– नेपाल अमेरिका पत्रकार संघले हरेक दुई वर्षमा प्रदान गर्दे आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार कुम्भराज राईलाई प्रदान गरेको छ । बिहिबार एक कार्यक्रमबीच राईलाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी २ लाख २२ हजार २२ रुपैया २२ पैसा रहेको छ । सो पुरस्कार सभामुख कृष्ण बहादुर मोहराको आतिथ्यमा प्रदान […]

Continue Reading

दशैंको साइत सार्वजनिक

रासस काठमाडौँ — नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले […]

Continue Reading

चीन जाँदै उपराष्ट्रपति पुन

लिभु संवाददाता काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ छिमेकी मुलुक चीनको आगामी असोज ३ गते छ दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको छ । उपराष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएपछि यो उहाँको पहिलो वैदेशिक भ्रमण हो । सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन उपराष्ट्रपति चीन जान […]

Continue Reading

भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गर्न भानुभक्तको महत्वपूर्ण योगदान ः प्रम ओली

लिभु संवाददाता काठमाडा । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताउनु भएको छ । २०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र […]

Continue Reading