शुक्रराज बायुङ राईको नेतृत्वमा सुम्निखिम द्याल कार्यसमिति

लिभु संवाददाता सुनसरी । किरात बायुङ राई सुम्निखिम इटहरी, तरहरा र शान्तिनगर द्याल कार्यसमिति गठन भएको छ । शुक्रराज बायुङ राईको नेतृत्वमा ११ सदस्यीय देल कार्यसमिति चयन भएको हो । …

Read More

मुकारुङ संघद्वारा सम्मान र प्रशंसापत्र प्रदान

अब २०८१ सालभित्र मुकारुङ वंशावली निर्माण गरिनेछ :अध्यक्ष मुकारुङ राई लिभु संवाददाता काठमाडौं– किरात बान्तावा राई मुकारुङ संघले विभिन्न तहतप्काका व्यक्तिव्यक्तित्वलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । सम्मान पाउनेमा …

Read More

२३औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता धरानमा हुने, कविताको शीर्षक ‘इक किरात प्रदेस’

लिभु संवाददाता ललितपुर– वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो । …

Read More

मानव सेवा आश्रमलाई १ लाख ५० हजार प्रदान

लिभु संवाददाता काठमाडौं–होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले मानव सेवा आश्रम संस्थालाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।   आश्रमले बडा दसैं, तिहार, नेपाल संवत् ११४४ र छठ …

Read More

इतिहासविद् नेम्बाङको ‘लिम्बू इतिहास’ सार्वजनिक

लिभु संवाददाता ललितपुर– इतिहासविद कृष्णविक्रम नेम्बाङ लिखित ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक इतिहास किताब सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् …

Read More

वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार

वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार लिभु संवाददाता काठमाडौं– वाम्बुले राई मातृभाषाका कविद्वय तोसेल बोबो (दुताराज राई) र कबिन वाम्बुले (तुलाचन राई)लाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरिएको छ …

Read More

श्यामकुमार राई ‘जनसेवाश्री’ पदकबाट विभुषित

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ–५ उदयपुर गाउँनिवासी समाजसेवी सिंगापुर पुलिस फोर्सका पूर्व इनस्पेक्टर श्यामकुमार राई जनसेवाश्री पदकबाट विभूषित हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट यही २०८० वैशाख १ गते …

Read More

ब्ओकुला खेलमैदानबारे पोखरावासी वाम्बुले राईको ध्यानाकर्षपत्र वडाध्यक्षलाई

लिभु संवाददाता पोखरा– पोखरावासी वाम्बुले राई समुदायले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्यालको रिनुवालस्थित ब्ओकुला खेलमैदानको विकासबारे ध्यानाकर्षण गराएका छन् । पर्यटकीय नगरी पोखरा भ्रमणमा रहेका वडाका अध्यक्ष जितेन्द्र राईलाई …

Read More

वाम्बुले अगुवा युवा रेन्जाप्रसाद राईलाई सम्मान

लिभु संवाददाता पोखरा– वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति कास्कीले रेन्जाप्रसाद राईलाई सम्मान प्रदान गरेको छ । किरात येले संवत् ५०८३ को नयाँ वर्ष तथा माघेसंक्रान्ति (२०७९ माघ १) …

Read More

माछापुच्छरे हिमालमुनि वाम्बुले राईको चहलपहल

रबि अटल राई पोखरा (कास्की)– जहाँ पुगेपनि पहिचानसहित बाँचौं र आर्थिक रूपमा सवल रहौं भन्ने भावनासहित गण्डकी प्रदेशमा रहेका किरात वाम्बुले राईहरू एकजुट भएका छन् । विभिन्न पेसा, व्यवसाय गरेर …

Read More