झरी पर्दापर्दै हिलेपानीमा यसरी मनाइयो बाँसुरी दिवस (फोटो र भिडियोसहित)
गगन राई हिलेपानी (ओखलढुंगा)– वाम्बुले राई जाति बहुल जातिभित्रको एउटा सभ्य अनि सस्कृति र परम्पराले सम्पन्न जाति हो । यो जातिमा अथवा समुदायमा हरेक वर्ष साउन १५ देखि बाँसुरी बजाउने परम्परा छ । यस सन्दर्भमा वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि पन्ध दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला […]
Continue Reading