लिब्जु उपो सामाथान संरक्षण समाजमा नयाँ नेतृत्व

लिभु संवाददाता ओखलढुंगा – लिब्जु उपो सामाथान संरक्षण समाज, नेपाल शेरबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ किर्सेपुमा यही २०७६ फागुन १० गते सम्पन्न तेस्रो साधारण सभाले २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा इन्द्रबहादुर राई, जदुमान राई, कल्याण राई, कमला केसी कार्की र जितेन्दकुमार राई रहनु […]

Continue Reading

यसरी लागे जुम्ल्याहा दाजुभाइ ब्रिटिस गोर्खा भर्ती

ब्रिटिस सेनामा ५४ जिल्लाका ४३२ जना भर्ती गणेश वाम्बुले राई काठमाडौं– ब्रिटिस गोर्खा सैनिकको इतिहास सन् १८१५ देखि २०२० सम्म आइपुग्दा २०६ वर्ष पुगेको छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । यस पटक ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर बेलायत पुगिसकेका छन् । यो संख्या विगतभन्दा बढी हो । […]

Continue Reading

कोरोना भाइरसबारे नेपाल पत्रकार महासंघको धारणा

लिभु संवाददाता काठमाडौं– नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिन–१९)को उच्च जोखिमलाई लिएर पत्रकारसचेत रहन आह्वान गरेको छ । ‘जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका पत्रकारहरू समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ,’ पत्रकारलाई पूर्वसतर्कता […]

Continue Reading

कोरियामा व्याकुल माइला सम्मानित

लिभु संवाददाता, सौल । कोरियामा राष्ट्रगानका सर्जक व्याकुल माइलालाई साहित्य शिखर व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको छ । कोरियास्थित हाल क्रियाशील साहित्यिक संस्थाहरु नेपाल मुक्तक प्रतिष्ठान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र इतर आवाज साहित्य समाजले सयुंक्त रुपमा उक्त सम्मान प्रदान गरेका हुन । वहाँ कोरियामा रहेका ओखलढुङ्गा समाजलगायत विभिन्न संस्थाले सयुंक्त रुपमा आयोजना गरेका नागरिक अभिनन्दन […]

Continue Reading

पत्रकार दिक्पालको कृति ‘आदिवासी विद्रोहको इतिहास’ सार्वजनिक

लिभु संवाददाता काठमाडौं– पत्रकार तथा अनुसन्धाता राजकुमार दिक्पालद्वारा लिखित ‘आदिवासी विद्रोहको इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइ“ला, लेखककी आमा चन्द्रमाया लिम्बू, इतिहासविद् दिनेशराज पन्त, संस्कृतिविद् मन्जुल याक्थुम्बालगायतले शनिबार काठमाडौंमा सार्वजनिक गर्नुभएको हो । करिब तीन दशकदेखि पत्रकारिता गर्दै आउनु भएका दिक्पाल पछिल्ला दशकमा नेपालको इतिहासबारे गहिरो अध्ययन गर्दैआउनु भएको […]

Continue Reading

शुभलाभको चालू बजेट १ अर्ब २० करोड ५६ लाख

लिभु संवाददाता ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ का निम्ति १ अर्ब २० करोड ५६ लाख ९३ हजार ८ सय बजेट पारित गरेको छ । सभाले सहकारी ऐन तथा नियमावली संशोधन भएसँगै शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको विभिन्न नियम विनियमहरु संशोधनसहित पारित गरेको छ […]

Continue Reading

व्याकुल माइलालाई कोरियामा नागरिक अभिनन्दन गरिदै

गणेश वाम्बुले राई काठमाडौं– राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)लाई दक्षिण कोरियामा नागरिक अभिनन्दन गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले निमन्त्रणा गरी सम्मान गर्न लागेको हो । कोरियाको राष्ट्रिय चाड सल्नालको अवसरमा यही जनवरी २५, २०२० का दिन राजधानी सउलमा एक समारोहबीच अभिनन्दन गरिने आयोजकले […]

Continue Reading

व्याकुल माइलालाई कोरियामा नागरिक अभिनन्दन

लिभु संवाददाता राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई दक्षिण कोरियामा रहनु भएका नेपालीले शनिबार (२५ जनवरी, २०२०) का दिन भव्य समारोहबीच अभिनन्दन गर्नु भएको छ । मिलन कान्छा किरातीबाट

Continue Reading

१०० फिट अग्लो यलम्बरको प्रतिमा

आधा काम सकियो, तीन वर्षभित्र पूरा हुन्छ : मेयर गणेश राई र डम्बरसिं राई (काठमाडौं/(खोटाङ)– नेपालको इतिहासमा उल्लेख किरातकालको पहिलो शासक थिए, यलम्बर हाङ । तिनै यलम्बर हाङको १०० फिट अग्लो प्रतिमा खोटाङमा निर्माण हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं. १४ बुइपामा यलम्बर प्रतिमा तथा पार्क निर्माण प्रक्रिया अघि बढाएको हो […]

Continue Reading

पाँच लाखको फोनिज युके पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), बेलायत शाखाले पा“च लाख रुपैया“ राशिको ‘फोनिज यूके पत्रकारिता सम्मान तथा पुरस्कार अक्षयकोष’ स्थापना गरेको छ । मंगलबार काठमाडौं आयोजित समारोहमा फोनिज फोनिज यूकेकी अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज संघीय समिति नेपालका अध्यक्ष डण्ड गुरुङ र फोनिज युके पत्रकारिता पुरस्कारका संस्थापक सोनाम छिरिङ शेर्पाबीच सम्झौतापत्रमा हस्ताक्षर […]

Continue Reading