प्रधानमन्त्री ओलीद्वारा श्रीपेच सार्वजनिक
लिभु संवाददाता काठमाडौं- शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले पनि अब श्रीपेच देख्न पाउने छन्। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ […]
Continue Reading