यायोक्खाको ३३औं वार्षिकोत्सवमा दुई सचिवलाई सम्मान

लिभु संवाददाता काठमाडौं– नेपाल सरकारले हालै बढुवा गरेका दुई सचिवलाई समुदायले सम्मान प्रदान गरेको छ । किरात राई यायोक्खाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा सचिवद्वय सागरकुमार राई र बीरबहादुर …

Read More

यस्तो छ, ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ अंक

लिभु संवाददाता काठमाडौं । २०५० सालदेखि प्रकाशन हुँदै आएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको ८०औं अंक ‘इक लिब्जु–भुम्जु’ पिडिएफ संस्करण प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पत्रिका समयभित्र छापिन सम्भव …

Read More

कोभिड–१९ ले गर्दा विश्व आदिवासी दिवस भर्चुअल संवादमै सीमित

जनजाति आन्दोलन, बदलिएको नारा र संस्थागत हुन नसकेको उपलब्धी गणेश वाम्बुले राई काठमाडौं– २०६८ सालमा सत्रौं विश्व आदिवासी दिवस (अगस्ट ९ तारिख) मनाइरहँदा नेपाल आदिवासी जनजाति महासंघको नारा थियो– ‘स्वशासन, …

Read More

बुङ्वाखा पत्रिकाका सम्पादक राईलाई पितृशोक

लिभु संवाददाता काठमाडौं– बान्तावा राई भाषाको पत्रिका ‘बुङ्वाखा’ मासिकका सम्पादक पदम राईका पिता दलबीर राई (बान्तावा वालाहाङ)को ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको २०७७ वैशाख २९ गते सोमबार …

Read More

स्वरुप फेरिदै व्याकुल माइला गोल्डकप मैदान

लिभु संवाददाता हिलेपानी, ओखलढुङ्गा । लक्डाउनकै समयमा पनि दुधकोशी किनार स्थित व्याकुल माइला गोल्डकप मैदानको विस्तार एवं दर्शकदीर्घा बनाउने कार्य भएको छ । सङ्घीय सांसद मा. यज्ञराज सुनुवारले संसद क्षेत्र …

Read More

साधारण धारको विद्यालयमा फेरि संस्कृत

गणेश वाम्बुले राई काठमाडौं- सरकारले विद्यालय शिक्षालाई साधारण, संस्कृत र प्राविधिक गरी तीन धारमा सुचारु राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७७ बाट संस्कृत शिक्षालाई साधारण …

Read More

राजनीतिज्ञ भुइँदल राईको निधन

लिभु संवाददाता काठमाडौं– राजनीतिज्ञ तथा सामाजिक अभियनता भुइँदल राईको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अल्जाइमरलगायत रोगबाट ग्रसित राईको सुनसरीको इटहरी उपमहानगरपालिका–९ ओसियन पार्कस्थित माइला छोरा पार्थराजको …

Read More

मानेभन्ज्याङका स्वास्थ्य कर्मचारीलाई थप एक महिनाको तलब

लिभु संवाददाता ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा खटिने स्वास्थ्यकर्मीलाई भत्ता स्वरुप थप एक महिना तलब उपब्ध गराउने भएको छ । त्यसैगरी हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक पाँचसय रुपैयाँ …

Read More

देशकै नमुना विद्यालय खोटाङमा, बालबालिका कृषिदेखि विज्ञानसम्म खेल्दै पढ्दै

ई-हुलाकी चैत्र ०३, २०७५, आइतबार तिलक चाम्लिङ पुस्तकालयदेखि ‘इन्जिनियरिङ आरन’सम्म प्रयोगात्मक सीप अनि कुटोकोदालोदेखि कम्प्युटरसम्मको व्यवहारिक ज्ञान सिकाउने थलोको रुपमा बिकास भएको छ शुभद्रा मदन फाउन्डेसन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, सोल्मा, खोटाङमा स्थापना गरिएको यस …

Read More

चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित : प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गते देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गरिएको बताउनु भएको छ । विश्वव्यापी फैलिएको नोबल कोराना भाइरस …

Read More