वाम्बुले स्रष्टाहरु सम्मानित

लिभु संवाददाता धरान– वाम्बुले भाषाका दशजना स्रष्टालाई सम्मान प्रदान गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी कार्यसमितिले तेस्रो जिल्ला अधिवेशनको अवसरमा शनिबार सम्मान प्रदान गरेको हो । वाम्बुले राई भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नु हुने व्यक्ति व्यक्तित्वलाई सम्मान तथा सम्मानपत्र प्रदान गरिएको जनाइएको छ । २०५६ सालदेखि प्रदान गरिदैआएको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्राप्त वाम्बुले […]

Continue Reading

फोटो फिचर–धार्मिक आस्थाको धरोहर लिब्जु हरफल बादलुको घुम्टो ओडिरहन्छिन्

तस्बिर –गणेश वाम्बुले राई

Continue Reading

बिस्टले बिर्सेका चतुरे दर्जीप्रति हार्दिक श्रद्धान्जली

लिभु संवाददाता काठमाडौं– बिस्टले त बिर्से नै, संसारै बिर्से चतुरे दर्जीले ।     २०६२ सालको कुनै एक शनिबारको कान्तिपुर कोसेलीमा ‘बिस्टले बिर्से’ शीर्षकमा छोटो लेख छापिएको थियो । ओखलढुंगाको दक्षिण टोक्सेल गाउँका एक इमानदार चतुरे दर्जीको बारेमा थियो । त्यो छोटो लेख पढेपछि गुरुकुल नाटकघरको निर्देशक वरिष्ठ नाटककार सुनील पोखरेलले चासो लिनुभयो । प्रस्ताव […]

Continue Reading

प्रदेश–१ को नाम ‘किरात प्रदेश’ राख्न यायोक्खाको माग

लिभु संवाददाता धरान ं– किरात राई जातिको छाता संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनले प्रदेश नं.१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने माग गरेको छ । महाधिवेशन सम्पन्न भएलगत्तै बुधबार आयोजित पत्रकार सम्मेलनमा १६ बु“दे धरान घोषणापत्र जारी गर्दै उक्त माग दोहो¥याएको हो । यायोक्खाले महाधिवेशनमा ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं. […]

Continue Reading

पत्रकारद्वय राजेश चाम्लिङ र मिलन तमु पुरस्कृत

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता पुरस्कार पत्रकार राजेश चाम्लिङ राईलाई प्रदान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारस्थित मन्त्रालयको सभा कक्षामा उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशि ३० हजार रुपैया“ रहेको छ । पुरस्कृत पत्रकार चाम्लिङ गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ । त्यसैगरी […]

Continue Reading

वाम्बुले युवा दलकुमार प्रहरी निरीक्षकमा दीक्षित

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तालिममा उत्कृष्ट प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गर्नुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ‘प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूह’को दीक्षान्त समारोह उक्त पुरस्कार वितरण गर्नुभएको हो । दीक्षित हुने ९५ जना प्रहरी अधिकृतमध्ये १२ जना महिला हुनुहुन्छ । तीमध्ये दलकुमार वाम्बुले राई एक हुनुहुन्छ । उहाँको […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार राष्ट्रवासीलाई सम्बोधन गर्नुभएको छ । सो सम्बोधनको पूर्णअंश यस प्रकार रहेको छ – सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु – गएकोजेठ १२ गते सरकार सञ्चालनको एकसय […]

Continue Reading

किरात प्रदेशको सशक्त दवावसहित यायोक्खाको दशौं महाधिवेशन धरानमा

लिभु संवाददाता काठमाडौं– ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ नारासहित किरात राई यायोक्खाको दशौं महाधिवेशन धरानमा सम्पन्न हुने भएको छ । यही फागुन १८ देखि तीन दिनसम्म विश्वका १८ मुलुकमा किरात राईहरूको उपस्थिति रहने छ । किरात राई यायोक्खाको १० औं महाधिवेशनको तयारी धुमधामसाथ भइरहेको काठमाडौंको कोटेश्वरमा […]

Continue Reading

नयाँ शक्ति एसिया प्यासिफिक जिल्लाको अधिवेशन सम्पन्न, नेगीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ समिती चयन

लिभु संवाददाता, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति पार्टी नेपालको प्रवास प्रदेश अन्तर्गत रहेको एसिया प्यासिफिक जिल्ला समन्वय समितिको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट बीरेन्द्र नेगीको अध्यक्षतामा ५१ सदस्यीय समन्वय समिती चयन भएको एसिया प्यासिफिक जिल्ला निर्वाचन अधिकृत भक्त शेरचनले बताएका छन् । नेगी आईएनएस मलेसियाका अध्यक्षसमेत हुन । […]

Continue Reading

थारु भाषामा सांसद चौधरीले शपथ लिए

लिभु संवाददाता काठमाडौँ — कैलालीको टिकापुर घटनाको मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले पुस १९ गते बिहीबार शपथ लिएका छन् । सिंहदरबारस्थित संसद्को कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ गराएका हुन् । सांसद चौधरीले थारु भाषामा शपथ लिएका छन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)बाट चुनाव लडेका […]

Continue Reading