थारु भाषामा सांसद चौधरीले शपथ लिए

लिभु संवाददाता काठमाडौँ — कैलालीको टिकापुर घटनाको मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीले पुस १९ गते बिहीबार शपथ लिएका छन् । सिंहदरबारस्थित संसद्को कृषि समितिको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई शपथ गराएका हुन् । सांसद चौधरीले थारु भाषामा शपथ लिएका छन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)बाट चुनाव लडेका […]

Continue Reading

वाम्बुले लेखक टिकाराम इनस्पेक्टरमा बढुवा

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई मातृभाषाका लेखक ‘ट्वाक्सीपुम्ले माइला’ अर्थात् टिकाराम राई प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएको छ । उहाँ जनपद प्रहरीतर्फ नायव निरीक्षकबाट पदोन्नति हुनु भएको हो । नेपाल सरकार गृह मन्त्रालयले यही पुस १८ गते गरेको निर्णयअनुसार ५८ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरिएका हुन् । त्यसमध्ये टिकाराम राई पर्नु भएको छ । […]

Continue Reading

ठूला संचारमाध्यमले मातृभाषालाई प्राथमिकता दिन माग

लिभु संवाददाता काठमाडौं– सरकारले मुलुकको मातृभाषाहरुको संरक्षण तथा प्रवद्र्धनका निम्ति आर्थिक दायित्व बहन गर्नुपर्ने विज्ञले बताएका छन् । भाषा बचाउन पत्रपत्रिका प्रकाशन सबैभन्दा दीगो माध्यम भएकाले त्यसनिम्ति वार्षिक बजेटको व्यवस्था गर्नुपर्ने जोडदिएका छन् । ‘सबै भाषा रहेमात्र समावेशी पत्रकारिता हुन्छ र विभिन्न भाषामा गरिने पत्रकारिता समावेशी पत्रकारिता हो,’ नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरले भन्नुभयो, […]

Continue Reading

राष्ट्रपतिबाट किरात चाड शुभकामना प्रदानो माग

लिभु संवाददाता काठमाडौं– किरातजन्य संघसंस्थाले चाड उधौलीको अवसरमा राष्ट्रपतिबाट शुभकामना पाउनु पर्ने माग राखेका छन् । किरात राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु लगायत जातिको राष्ट्रपति कार्यालय शितलनिवास पुगेर बिहीबार ज्ञापनपत्र बुझाउ“दै उक्त माग राखेका हुन् । ‘किरातहरुले मान्दै आएको राष्ट्रिय चाड उधौली साकेला, चासोक तङ्नाम, चासुवा, शा“दरपिदार, भुम्याको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष […]

Continue Reading

सुरुभयो— ढुङ्कुऽ ढुङ्कुऽ उधौली

लिभु संवाददाता ललितपुर– साकेला सिली नाच्ने नै हो बारुले कम्मर भा“च्ने नै हो कोरी बाटी केसै हो साकेला नाच्ने यसै हो सोई ढोले सोई अर्को ढोले खोई ….. किरात राई तन्नेरी तरुनीहरू गोलबद्ध भएर यसैगरी गाउँदै नाच्दै छन् । उधौली साकेलाको याम छोप्दैछन् । काँधमा ढोल गजाले ढुङ्कु ढुङ्कु बजाउँने र दुई हातमा झ्याम्टा झ्याम् […]

Continue Reading

बान्तावा भाषाविद् रमेश तेन्चिपा रहेनन्

लिभु संवाददाता काठमाडौं– बान्तावा भाषाविद् तथा किराती संस्कृतिकर्मी रमेश तेन्चिपाको निधन भएको छ । यही २०७५ पुस ७ गते उनकै निवास कालिम्पोङ, भारतमा ६४ वर्षको उमेरमा उनको निधन भएको हो । उनलाई पाइल्स रोगका कारण केही समयदेखि क्यान्सर पीडित थिए । उनी भारतको कालिम्पोङ, दार्जिलिङ, सिक्किम र नेपालको किरात राई समुदायमा उनको बान्तावा भाषा र […]

Continue Reading

राष्ट्रगानका रचनाकार व्याकुल माइला पितृशोकमा

लिभु संवाददाता काठमाडौं– राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई पितृशोक परेको छ । उहाँको पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा यही पुस १२ गते राति ओखलढुंगाको सोक्मटार गाउँस्थित आफ्नै घरमा निधन भएको हो । स्वर्गीय राई केही वर्षदेखि मस्तिष्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेहबाट पीडित हुनुहुन्थ्यो । डाक्टरको परामर्शअनुसार घरमै उपचार हुँदैआएको थियो । उहाँको […]

Continue Reading

पत्रकार डण्ड गुरुङको पुस्तक ‘निरन्तर नेतृत्व’ प्रधानमन्त्रीबाट विमोचन

लिभु संवाददाता काठमाडौं– प्रधामनन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गर्नुभयो । तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सो पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताउनुभयो । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने उहाँको […]

Continue Reading

प्रधानमन्त्री ओलीको नयाँ वर्ष शुभकामना

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको ईस्वी सम्वत्को नयाँ वर्ष २०१९ को शुभकामना व्यक्त गर्नु भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो । ‘हामीबाट विदा भएको इ.सं. २०१८, नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो,’ प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जननिर्मित नयाँ संविधानअनुसार निर्वाचनका माध्यमबाट तीनै […]

Continue Reading

राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीमा स्थानीय तहले बिदा दिए

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तिको अवसर पारेर ताप्लेजुङका २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । कार्तिक २५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा सार्वजनिक बिदा दिएका हुन् । आफ्नो अधिकारको प्रयोग गर्दै नगरपालिकाले गत वर्षदेखि नै फाल्गुनन्द जयन्तिको दिन बिदा दिन थालेको प्रमुख प्रशासकिय अधिकृत श्रवणकुमार पोख्रेलले बताए । […]

Continue Reading