वाम्बुले भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगामा
लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २०औं कविता प्रतियोगिता ओखलढुंगाको मानेभन्ज्याङमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं स्थापना दिवसको अवसरमा ‘२०औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता’ आयोजना गर्न लागिएको संस्थाका महासचिव जीवन हाताचो राईले जानकारी दिनु भएको हो । मानेभन्ज्याङ गाउँपालिका वडा नं. ५ मानेभन्ज्याङ बजारको माथिल्लो टुंडिखेलमा आगामी मंसिर […]
Continue Reading