भीसी लिम्बुले ५७औं ‘भिक्टोरिया क्रस’ दिवस मनाए

लिभु संवाददाता काठमाडौं– भीसी रामबहादुर लिम्बूले ५७औं ‘भिक्टोरिया क्रस’ (भीसी) दिवस मनाएका छन् । दश गोर्खा राइफल एसोसियसन काठमाडौंको आयोजनामा सोमबार राजधानीमा मनाइएको हो । लिम्बु ब्रिटिस गोर्खा पल्टनमा बहादुरीको …

Read More

किराती ढोगभेट परम्परा ‘भुइँसोरी सेवा’ सार्वजनिक

लिभु संवाददाता काठमाडौं– किरात जाति र समुदायमा मान्यजनसँग भेटघाट हुँदा गरिने ढोगभेट गर्ने शब्दलाई ‘भुइँसोरी सेवा’ भनिन्छ । भुइँसोरी अभिवादन दुई हातले भुइँ छोएर करजोरी गरिन्छ । यही संस्कृतिको अभिन्न …

Read More

बुङ्वाखा मासिकका सम्पादक राईसहित पाँचजनालाई फोनिज पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पाँच पत्रकारलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । फोनिजको २३औं वार्षिकोत्वसका अवसरमा साउने २७ गते शुक्रबार उक्त पुरस्कार …

Read More

झरी पर्दापर्दै हिलेपानीमा यसरी मनाइयो बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गगन राई हिलेपानी (ओखलढुंगा)– वाम्बुले राई जाति बहुल जातिभित्रको एउटा सभ्य अनि सस्कृति र परम्पराले सम्पन्न जाति हो । यो जातिमा अथवा समुदायमा हरेक वर्ष साउन १५ देखि बाँसुरी बजाउने …

Read More

वाम्बुले राईको पहिचान संरक्षणमा अगुवाई गर्दै वाम्रास सुनसरी (फोटो फिचर)

वाम्बुले राईहरू संगठित भएर जातीय पहिचान प्रदर्शन गर्ने राजधानी सहर धरान हो गणेश वाम्बुले राई काठमाडौं– वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी जिल्ला कार्यसमितिको २०७९ वैशाख १७ गते शनिबार चौथो …

Read More

हिलेपानीको पहिलो वाम्बुले डाक्टर बलराज राई

लिभु संवाददाता काठमाडौं– उमेर २६ वर्षीय बलराज राई अबदेखि ‘डाक्टर बलराज राई’ भनेर चिनिदैछन् । हो, भरखरै उनले एमबिबिएस (ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी) अध्ययन पूरा गरेका छन् …

Read More

ओखलढुंगाको भगवती माविको ६१औं वार्षिकोत्सव, विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र विद्यार्थी अनि शिक्षकलाई माइक्रोसफ्टको प्रमाणपत्र

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव सम्पन्न भएको छ । त्यस अवसरमा विद्यार्थीले छात्रवृत्ति पुरस्कार र शिक्षकले माइक्रोसफ्टको प्रमाणपत्र हासिल गरेका छन् । विद्यालयले …

Read More

व्याकुल माइलाको घरजग्गा अब संस्थाको नाममा

लिभु संवाददाता काठमाडौं । राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई)ले आफ्नो नाममा रहेको घर तथा जग्गा व्याकुल माइला प्रतिष्ठान नेपाल संस्थाको नाममा स्वामित्व हस्तान्तरण गरेका छन् । ओखलढुङ्गा जिल्ला मानेभन्ज्याङ …

Read More

जनजाति महासंघको अध्यक्षमा शेर्पा, महासचिव राई

लिभु संवाददाता काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा निर्वाचित भएका छन् । शुक्रबार बिहान नवलपरासीमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट शेर्पा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो …

Read More

दृष्टिविहीन विद्यार्थीले पाएको अधिकार संविधानमै सीमित

पाठ्यपुस्तकविना कक्षा ११ र १२ पढ्दै दृष्टिविहीन विद्यार्थी, सन्दर्भ सामग्री सधै अभाव गणेश राई काठमाडौं– संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपिमा का माध्यमबाट कानुनबमोजिम नि:शुल्क शिक्षा पाउने …

Read More