मान राईको विचार : पर्यटनको दृष्टिमा मेरी प्यारी ओखलढुंगा

–मान राई आमाको यादले सताए जन्मथलो फर्किनु रे । बिहान उठ्ने बित्तिकै हलेसी महादेवको दर्शन गरेपश्चात् तल रुम्जटारको फराकिलो मैदानझैँ पाखुरी फैलाउँदै पूर्वमा दूधकोसी, पश्चिममा सुनकोसी काखी च्यापे, आफ्नो शिर …

Read More

शुभचन्द्र राईको संस्मरण : ४३ वर्षअघि यस्तो थियो एस.बि. होस्टेल

उत्तरमा विशाल महाभारत डाँडाको पर्वतीय शृंखला, दक्षिणमा पूर्व–पश्चिम लमतन्न पसारिएको चारकोसे झाडी अनि पूर्व र पश्चिममा सर्दु र सेउती खोलाले सीमा बाँधेको पूर्वी नेपालको एउटा सानो तर सफा र सुन्दर …

Read More

किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन र नेतृत्वको सवाल

  एघारौं राष्ट्रिय महाधिवेशन किरात राई यायोक्खा लाई २६ भाषी किरात राई जातिको साझा गौरवशाली सामाजिक संस्था मानिन्छ । विश्वभरि छरिएर रहेका लाखौं किरातीको साझा पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्ने …

Read More

निजामती सेवामा सफल युवा अधिकृतको संघर्ष कथा

अनुभूति : निजामती सेवामा मेरो यात्रा लोकेन्द्रबहादुर राई यस धर्तीमा मानिस भएर जन्मेपछि केही न केही कर्म गर्नु नै प¥यो । जीवहरूमध्ये मानिस नै हो फरक फरक कर्म गर्ने प्राणी …

Read More

हर्कराज राई ‘बुद्धि’को आलेख : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो

गाउँघरको सेरोफेरो : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो इतिहासको अभूतपूर्व कालखण्डमा पुस्तौ पुस्तासम्म पनि रहिरहने गरी सँधै र सबैको निम्ति खासगरी फोकुल गाउँ र फोकुलेहरूको लागि वि.सं.१९६० …

Read More

शुभचन्द्र राईको संस्मरण भाग–२ : किराया सुनसरीमा बितेका २५ वर्ष

शुभचन्द्र राई नेतृत्वमा कसी मुगाधन सरले २०५५ सालदेखि २०६६ साल सम्म निरन्तर ३ कार्यकाल जम्मा १० वर्ष किरात राई यायोक्खा सुनसरीको नेतृत्व गर्नुभयो । उहाँको पहिलो कार्यकाल देशको विविध परिस्थिति, …

Read More

स्थानीय निर्वाचन २०७९ अनुभव : एक मतदान केन्द्र, जहाँ मतदाता विभेदमा छन्

गणेश राई हिलेपानी (ओखलढुंगा)– अहिलेसम्म सबैले जानेको मतदान राजनीतिसँग जोडिन्छ । तर भावनासँग पनि जोडिनेरहेछ । भावनासँग जोडिने कडी हुँदोरहेछ । त्यसको उदाहरण हुन्– आइसरी राई वर्ष ८३ । उनी …

Read More

कोशकार अविनाथ राईको संस्मरण डायरी ‘लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी’

लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी अन्ततः नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को कारणले लकडाउन (बन्दाबन्दी) भएरै छाड्यो । २०७७ साल चैत्र ११ गते पहिलो लकडाउन हुँदा कोरोना संक्रमित …

Read More

स्थानीय चुनाव–२०७९ : नाता छान्ने कि नेता ?

गणेश वाम्बुले राई लोकतन्त्रको आधारभूत सौन्दर्य नै निर्वाचन हो, जुन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुन्छ र हुनुपर्छ । स्थानीय तहको चुनावको दिन २०७९ बैशाख ३० गते आइपुग्नै लागेको छ । …

Read More