कोरोनाले जन्माएको त्रास

गणेश वाम्बुले राई चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)ले विश्व समुदायलाई संत्रासमा गुजारिरहेको छ । त्यो पनि लगभग सय दिनको समयावधिमै । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस विश्वका १२० भन्दा बढी मुलुकमा फैलिएको भन्दै विश्वव्यापी महामारीको घोषणा गरेको छ । उसले संक्रमण नियन्त्रणको लागि तयारी गर्न, जनस्वास्थ्य, राजनीतिक नेतृत्व […]

Continue Reading

कोरियामा कोशी किनारका लोकसुसेलीहरू

सलनाल (नयाँ वर्ष ) चाड –कोरियनको, रौनक र व्यस्तता–नेपालीको । चाडबाड भनेपछि जसको होस् ! जस्तो होस् ! नेपालीलाई अलिक विशेष लाग्ने गर्दछ । सलनाल विदा मनाउन दुईतिहाई मानिसहरु काम छाडेर कम्पनीबाहिर निस्कदै थिए । म पनि चारदिनको विदा सम्मुख थिएँ । यो चारदिन कोरियाको राजधानी सौलभरि नेपालीले अनेक कार्यक्रम गर्दछन । ति कार्यक्रमसँग उनीहरु […]

Continue Reading

वैरागी काइँला : भाषा मर्‍यो भने !

भाषा मर्दा एउटा जाति मर्छ, जातिसँगै एउटा सम्पदा मर्छ वैरागी काइँला २०७६ फाल्गुण १० शनिबार ०८:५०:०० सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक वर्ष फेब्रुअरी २१ मा ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाइन्छ । सन् २००० मा संयुक्त राष्ट्र संघले मातृभाषालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेपछि नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउन थालियो । यही सन्दर्भमा ‘झन् नयाँ’ले […]

Continue Reading

संस्कृति : संकटमा किरात वाम्बुले राई जातिको महान् चाड ‘ढ्वाङ्कुमो’

गणेश वाम्बुले राई परिचय किरात राई जातिभित्र २८ भन्दा वटा जति भाषा बोलिन्छन् । त्यसमध्ये वाम्बुले राई भाषा एक हो । वाम्बुले राईको उत्पत्ति थलोमा मनाइने एक सांस्कृतिक चाड ढ्वाङ्कुमो हो । यसलाई ढ्वाङ्कुम पनि भन्दछ । हिन्दु पात्रोअनुसार जनैपूर्णिमा तिथिमा मनाइन्छ । प्रायः भदौ महिनामा पर्ने भएकाले यसलाई भदौ पूर्णिमा पनि भनिन्छ । वाम्बुले […]

Continue Reading

श्रद्धान्जली – सम्झनामा भागुते दाजु ! अलबिदा भागुते दाजु !!

गणेश वाम्बुले राई नाम : तुलबहादुर राई चिनिने नाम : भागुते पाछा : वाम्बुले द्वार्वाङचा जन्म : वि.सं.२००६ चैत १२ गते, मानेभन्ज्याङ गाउँपालिका–६ सोक्मटार, ओखलढुंगा निधन : २०७६ पुस ६ गते । अल्सर व्यथाका कारण म्याक्स इन्टरनेसनल हस्पिटलमा उपचारको क्रममा बिराटनगर, मोरङमा निधन भएको छ । पिके इलुओम्ब (पाण्डब राई)ले आफ्नो फेसबुक वालमा लेख्नु भएको […]

Continue Reading

वाम्बुले राई पहिचान ‘वाम्रास दिवस’ : एक महाउत्सव

गणेश वाम्बुले राई तिमीलाई वर्षभरिमा सबैभन्दा खुशी कुन दिन लाग्छ ? भनेर कसैले सोधे भन्नैपर्छ– ‘मेरी आमाले अपार पीडा सहेर यो धरतीमा टेकाउनु भएको दिन रमाउँछ । यो दिन मलाई खुशी लाग्छ । आमालाई जति धन्यवाद दिंदा पनि कहिल्यै पुग्दैनझैं लाग्छ ।’ यस्तै हो, किरात वाम्बुले राईहरूको साझा सामाजिक संस्था वाम्बुले राई समाज, नेपाल (वाम्रास) […]

Continue Reading

कोसेली – लाहुरेलाई पानी पतिया ‘शुद्ध खाना १५ गाँस खानू’ इतिहास

मंसिर २१, २०७६ राजकुमार दिक्पाल नेपाल र अंग्रेजबीच युद्ध भएरै छाड्यो  । नेपाली सेनाले राष्ट्रभक्तिका साथ वीरतापूर्वक लडे तापनि ब्रिटिस सैन्य शक्ति र कूटनीतिक चातुर्यका अगाडि अन्ततः नेपाल सुगौली सन्धिमा खुम्चनुपर्‍यो  । तर, १८७१–७२ को नेपाल–अंग्रेज युद्धले नेपालीको वीरताको शौर्य भने प्रदर्शन गरायो । सीमित स्रोत र साधनबाट पनि अंग्रेजलाई राम्रैसँग टक्कर दिएपछि अंग्रेजहरू नेपालीहरूलाई आफ्नो सेनामा भर्ना […]

Continue Reading

गजुरधन राईको यात्रा संस्मरण : समयको पाबन्दीमा बेलायत

  पृष्ठभूमि बेलायत संसारकै एक उच्च प्रजातान्त्रिक संस्कार भएको मुलुकका रूपमा विश्वमा चर्चित छ । साम्राज्यवादका बेला बेलायतमा कहिल्यै सूर्य अस्ताउँदैन भनिन्थ्यो । किनभने युरोप, अमेरिका तथा एसिया लगायत संसारका प्रायः सबै देश बेलायतले आफ्नो उपनिवेश बनाएको इतिहास पढिन्थ्यो । युरोप अमेरिका लगायत छिमेकी मुलुक भारतसम्म बेलायतको साम्राज्य फैलिएको थियो । त्यसैले युरोप र अमेरिकामा […]

Continue Reading

किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई भन्नुहुन्छ— ‘ढ्वाङकुम चाडले ऐतिहासिक, सांस्कृतिक, सामाजिक मूल्यमान्यता सबै बोकेको छ’

किरात राई यायोक्खा संसारभरि छरिएर रहेका आदिवासी किरात राई जातिको छाता संस्था हो । २०४५ साल साउन २२ गते स्थापित यस संस्थाको २०७५ फागुनमा किरात प्रदेश सुनसरी जिल्लाको धरानमा सम्पन्न दशौं राष्ट्रिय सम्मेलनबाट दिवस राई अध्यक्षमा निर्वाचित हुनु भयो । दिवस राई बान्तावा ताङलुक्वा पाछाको हुनुहुन्छ । उहाँ २०३५ साल भदौ १९ गते भोजपुर जिल्ला, […]

Continue Reading

संस्कृति : संकटमा किरात वाम्बुले राई जातिको महान् चाड ‘ढ्वाङ्कुमो’

(नेपाली लोकवार्ता तथा संस्कृति समाजले २०७६ जेठ १७ र १८ गते काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय लोकवार्ता सम्मेलनमा प्रस्तुत गरिएको सम्मेलन पत्र यस पटक प्रकाशन गरिएको छ । सम्पादक) गणेश वाम्बुले राई परिचय किरात राई जातिभित्र २८ भन्दा वटा जति भाषा बोलिन्छन् । त्यसमध्ये वाम्बुले राई भाषा एक हो । वाम्बुले राईको उत्पत्ति थलोमा मनाइने […]

Continue Reading