इतिहासविद् मञ्जुल याक्थुम्बाको ऐतिहासिक सिंहावलोकन : सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन्

विमर्श : सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन् ताप्लेजुङ जिल्लाको साविक याङवारकलाई हाल अपभ्रंसित शब्दमा याङरूप भन्ने गरिन्छ । नवौँ शताब्दीमा त्यहाँ एक थेबे थरका सिरिजङ्गाहाङ राजा थिए । उनी शुरवीर, प्रतापी र धर्मात्मा पनि थिए । उनैले किरात लिपिको आविष्कार गरेका हुन् भन्ने जस्ता कुराहरू केही विद्वान््हरूले लेख्ने गरेको पाइयो । तर […]

Continue Reading

गगन राईको डायरी अंश : २०७७ साललाई फर्केर हेर्दा

२०७७ साललाई फर्केर हेर्दा   हरेक व्यक्तिको व्यक्तिगत दैनिकी व्यतित भइरहन्छ । मलाई त लाग्छ हरक्षण हर समय धैर्यवान, इमान्दार, अनुशासित र मिहेनति बनेर सत्कर्म गरेपछि मात्र उपलब्धीहरू प्राप्त गर्न सकिन्छ । अर्को कुरा रह्यो नर्या वर्षको । उही घाम, उही जून, उही दिन, उही रात । उही आकाशमुनि उही मान्छे उही संसार । नयाँ […]

Continue Reading

मातृभाषा अभिलेखीकरण थालनी, किरात लिपि प्रयोग र दस्तावेजबारे अग्नी साम्पाङ राईको सुनौलो संस्मरण : किरात साम्पाङ राई गूङ् पुस्तकको जन्म

संस्मरण : किरात साम्पाङ राई गूङ् पुस्तकको जन्म २०५९ सालतिरको कुरा हो । धरानमा क्याम्पस पढ्ने सिलसिलामा चन्द्रकुमार बुल्तिङ र म जाति र उसको पहिचानको बारेमा कुराकानी गथ्र्यौं । पहिचानको दस्तावेजहरूमध्ये भाषा मुख्य दस्तावेज हो । भाषाले जातिको संस्कार, सँस्कृति, परम्परा र इतिहासको प्रमाण जुटाउँछ । कुरैकुरापछि हामीले साम्पाङ भाषाको खोज तथा अनुसन्धान गर्ने छलफल […]

Continue Reading

युवा लेखक गगनबहादुर राईको पुरस्कृत निबन्ध : जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो

जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो नेपाली शब्दकोेश अनुसार जनगणनाको शाब्दिक अर्थ राष्ट्र वा कुनै क्षेत्रको निश्चित जनसंख्या निकाल्न गरिने गणना हो । व्यापक अर्थअनुसार जनगणना जनसंख्या शक्तिको स्रोत हो । विकासको आधार हो । समृद्धिको आधार हो । राजनीतिको अधार हो । प्रजातन्त्रको आधार हो । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक केन्नेथ प्रिविटले दिएको जनगणनाको परिभाषाले […]

Continue Reading

युवा वैज्ञानिक डा. कमल राई भन्नुहुन्छ– ‘चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु’

अन्तर्वार्ता : चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु : युवा वैज्ञानिक डा. कमल राई डा. कमल राई बायोकेमेस्ट्री र मोलेकुलर बायोलोजी विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल युवा वैज्ञानिक हुनुहुन्छ । चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस् (युसीएएस)बाट सन् २०२० मा उपाधि हासिल गर्नुभयो । त्यसअघि त्रिभुवन विश्वविद्यालयबाट […]

Continue Reading

गाउँठाउँको अर्थपूर्ण नामाकरणबारे विशेष राईको आलेख : ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण

ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण वामद्याल अर्थात् उँबु किरात वाम्बुले राईहरूको उत्पत्ति थलो हो । वाम्बुले राईहरूको भाषा, संस्कार तथा संस्कृतिको खोज अनुसन्धान गर्नुपर्छ भने वामद्याल पुग्नुपर्छ । आज संसारभरि जति पनि किरात वाम्बुले राईहरू छरिएर बसेका छौं । भए तापनि हाम्रो पुर्खौली, वंश र इतिहास वामद्यालदेखि सुरुवात हुन्छ । त्यस कारण पनि वाम्बुले राईहरूको […]

Continue Reading

अन्तर्वार्ता : थाइल्याण्डमा अध्ययनरत युवा वातावरणविज्ञ मनाराज राई भन्नुहुन्छ– ‘वन तथा वातावरणसँग सम्बन्धित अध्ययन अनुसन्धान जारी राख्ने छ…’

अन्तर्वार्ता : निकट भविष्यमा विद्यावारिधि पूरा गर्ने धोको छ : मनाराज राई मनाराज राईको जन्म वि.सं. २०४५ साल भदौ महिनामा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको हो । उहाँ बुवा जबरधन राई (वाम्बुले द्वार्वाङ्चा) र आमा तिबलसरी राईको ६ सन्तानमध्ये जेठा छोरा हुनुहुन्छ । हिलेपानीस्थित श्री महादेवस्थान माध्यमिक विद्यालयमा औपचारिक शिक्षा आरम्भ गरी […]

Continue Reading

युवा विरास राई ‘फुचुङ’को विचारमूलक आलेख : वाम्बुले राई समुदायमा पुँजीवादको स्थिति र मध्यमवर्गीय चेतना

वाम्बुले राई समुदायमा पुँजीवादको स्थिति र मध्यमवर्गीय चेतना भौगोलिक आधारमा दुधकोसी र सुनकोसी नदी जोडिने जोर्तीघाटलाई केन्द्रविन्दु बनाएर त्यसको बीस किलोमिटर गोलाकारभित्र किराती वाम्बुले राईहरूको मुख्यथलोको रूपमा लिन सकिन्छ । ज्यामितीय हिसाबमा कम्पासले गोलाकार बनाउँदा यो परिकल्पना गरिएको हो (स्रोतः किरात वाम्बुले राईको नालिबेली) । यस भूगोलमा वाम्बुले राईहरूको आफ्नै प्रकारका राष्ट्रिय मातृभाषा, संस्कार, संस्कृति […]

Continue Reading

भाषाशास्त्री डा. नेत्रमणि दुमी राईको तुलनात्मक अध्ययन : किराती भाषाहरूको स्थितिगत विश्लेषण

किराती भाषाहरूको स्थितिगत विश्लेषण १.० रूपरेखा यस सङ्क्षेपीकृत लेखनलाई मुख्य पाँच खण्डहरूमा व्यवस्थित गरिएको छ । पहिलो खण्ड (१.१) मा यस लेखनको पृष्ठभूमिबारे खुलाइएको छ । खण्ड (१.२) मा किरात भाषिक स्थितिको विश्लेषण गर्न खोजिएको छ । खण्ड (१.३) मा किरात भाषिक क्षेत्रहरूबारे संक्षिप्त चर्चा गरिएको छ । खण्ड (१.४) मा किरात वृक्ष–रेखाचित्रको तुलनात्मक व्याख्या […]

Continue Reading

प्रा.डा. राजेशकुमार राईको ओखलढुंगाको बलखुदेखि काठमाडौंको बलखुसम्मको शैक्षिक यात्रा, उहाँ भन्नुहुन्छ– ‘त्रिभुवन विश्वविद्यालयको र्याङ्किङ बढाउने लक्ष्य छ’ (भिडियोसहित)

अन्तर्वार्ता : त्रिभुवन विश्वविद्यालयको र्याङ्किङ बढाउने लक्ष्य छ प्रा.डा. राजेशकुमार राई (प्रा.डा. राजेशकुमार राई वि.सं.२०३२ साल श्रावण महिनामा ओखलढुंगाको बलखुमा जन्मिएका हुन् । उनले अस्टे«लियाको डेकिन विश्वविद्यालयबाट वातावरणीय अर्थशास्त्रमा विद्यावारिधि उपाधिप्राप्त गरेका छन् । वन व्यवस्थापन, वातावरणीय सेवाहरूको मूल्यांकन, मिचाहा प्रजाती तथा जलवायु परिवर्तनमा रुचि राख्ने राईको विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा वैज्ञानिक लेखहरू प्रकाशित छन् । […]

Continue Reading