क्यानडालीलाई नेपालमा लगानी गर्ने अवस्था सिर्जना गर्नुपर्ने

काठमाडौँ  । नेपाल र क्यानडाबीच रहेको कूटनीतिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल क्यानडा मैत्री तथा साँस्कृतिक संघले दुई मुलुकको दौत्य तथा कूटनीतिक सम्बन्ध कायम भएको ५३ औँ वर्षका अवसरमा आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताले जनस्तरमा रहेको साँस्कृतिक सम्बन्धलाई वलियो बनाउन सुझाउनुभयो । आपूर्तिमन्त्री जयन्त चन्दले क्यानडाले नेपालमा जलविद्युत् र […]

Continue Reading

दक्षिण कोरिया र उत्तर कोरियाले एउटै झण्डा लिएर मार्च पास गर्ने

काठमाडौ । दक्षिण कोरिया र उत्तर कोरिया अर्को महिना प्योङचाङमा हुने शीतकालीन ओलम्पिकमा एकीकृत कोरियाको एउटै झण्डा लिएर मार्च पासमा सहभागी हुने भएका छन् । पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ । तर दक्षिण कोरियाका हकी प्रशिक्षक र पुरातन सोच राख्ने पत्रिकाहरुले […]

Continue Reading

‘बाहुबली’ नायक प्रभास बलिउडमा प्रवेश गर्दै

एजेन्सी । ‘बाहुबली’ बाहुबली २’ बाट चर्चामा आएका दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउडको फिल्ममा प्रवेश गर्ने तयारीमा छन् । अभिनयमा राम्रो दख्खल राख्ने प्रभासलाई बलिउडले प्रतिक्षा गरिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार प्रभास तीन वर्षदेखि नै बलिउडमा प्रवेश गर्ने तयारीमा थिए । उनको तयारी अब भने पक्क भएको छ । प्रभासलाई नयाँ फिल्ममा बलिउड अभिनेत्री […]

Continue Reading

आठौँ प्रदेश घोषणा गर्ने चेतावनी

काठमाडौ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ ।  सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् । धनगढीलाई अस्थायी मुकाम घोषणा गरिएपछि डोटीको दियापल पनि […]

Continue Reading

‘पद्मावत’मा दीपिकाको पारिश्रमिक ११ करोड

काठमाडौ । सञ्जय लीला भंसालीको ‘मोस्ट अवेटेड’ फिल्म ‘पद्मावत’ (पद्मावती) लगातार खबरमा छ । २५ जनवरीमा रिलिज हुन लागेको यो फिल्मको विवाद अझै साम्य भएको छैन । एकपछि अर्को गर्दै विभिन्न राज्यले फिल्म ब्याण्ड गरेका छन् । राजस्थान, गुजरात, मध्यप्रदेशपछि अब हरियाणाको खट्टर सरकारले पनि आफ्नो प्रदेशमा फिल्म प्रदर्शन नगर्ने निर्णय लिएको छ । विभिन्न […]

Continue Reading

बिहान खाली पेटमा दूध चिया की कालो चिया ?

काठमाडौ । बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ। बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया पिउछन्। के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन्। चियामा […]

Continue Reading

चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

काठमाडौं  । चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ। पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्तिलाई परिवर्तन […]

Continue Reading

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने

काठमाडौँ  । कृषि विकास बैंक लिमिटेडले आव २०७३/७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ । बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बंैकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२/७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन […]

Continue Reading

बजेट तथा खर्च संरचनासम्बन्धी छलफल

काठमाडौँ ।  सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजित अनुगमन मूल्यांकन, मध्यकालीन खर्च संरचना तथा बजेट सम्बन्धमा दुईदिने तालीम सम्पन्न भयो । समापनका अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय योजना आयोगले निर्धारण गरेको सीमाभित्र रहेर आगामी वर्षको बजेट तर्जुमा गर्नुपर्ने उल्लेख गर्दै बजेट सीमाभन्दा माथि जाने हो भने पनि स्पष्ट कारण खुलाएर प्रस्ताव प्रस्तुत […]

Continue Reading

अदुवाः शरीरको तौल घटाउने अचुक ओखती

काठमाडाैं । सामान्यतः अदूवालाई खानेकुराको स्वाद बढाउनका लागि प्रयोग गरिन्छ । तर, यसको उपयोगिता यत्तिमा सिमित छैन । शरीरको तौल घटाउनका लागि अदुवा उपयोगी हुन्छ । वैदिक कालमा समेत तौल घटाउनलाई अदूवाको उपयोग गरिएको पाइन्छ । कसरी ? अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदूवामा कुनै क्यालोरी हुँदैन […]

Continue Reading