इतिहासविद् नेम्बाङको ‘लिम्बू इतिहास’ सार्वजनिक

लिभु संवाददाता ललितपुर– इतिहासविद कृष्णविक्रम नेम्बाङ लिखित ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक इतिहास किताब सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् …

Read More

वाम्बुले राईरूको लोकसंस्कृति बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं –  ‘किराती लोक परम्पराको निरन्तरता’ नाराहित किरात वाम्बुले राई जातिले बाँसुरी दिवस मनाएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमालडोलमा आयोजना …

Read More

कवि गगन राईको प्रेमिल दुई गीतहरू

१. चाँदनी झैं चाँदनीझै चम्कि दिनु हिमालझै हाँसि दिनु मखमली माया मलाई मनमा गाँसि दिनु धड्केको छ मुटु मेरो तिम्रो न्यानो साथले तड्पेका छन आँखाहरु तिम्रो मीठो यादले सधैँ सधैँ …

Read More

कवि सोनाम सज्जन किरातीको एउटा नयाँ कविता ‘नयाँ युग’

नयाँ युग सोनाम सज्जन किराती आफैंभित्र हराएको जाँडको छोक्रा मात विनाको रक्सी बनेर छक्याएको दुखिया जीवन जसरी छपनीमा निचोरिएर कलिलो बैँस आगोको भट्टिमा खारिन्छ तब थोपा थोपा हुँदै पसिना बग्छ …

Read More

वाम्बुले राई भाषामा नाटक : ‘ज्वाँले सुद्धै’ देखि ‘सुम्निमा’ सम्म (फोटो फिचरसहित)

गणेश राई त्यो ‘ज्वाँल्या सुद्धै’ वाम्बुले राई समुदायमा पाइने ऐतिहासिक घटनामा आधारित लोकनाटक हो– ‘ज्वाँल्या सुद्धै’ । ‘ज्वाँल्या’ अर्थ ‘जुम्ल्याहा’ र ‘सुद्धै’ भनको ‘किरिया’ (शुद्धो) भन्ने अर्थ लाग्छ । अर्थात् …

Read More

गायक रुपकुमार राईको संस्मरण : संगीतको भाकाहरूमा यात्रा गर्दै जाँदा

–रुपकुमार राई प्रकृतिले पूर्णता दुइटै कुराको कारणले गर्दा पाएको छ– नकरात्मक र सकारात्मक । यी दुईमध्ये संगीत सकरात्मक चेतसँग सम्बन्ध राख्दछ । सृष्टि यहाँसम्म आउनु र निरन्तर चलिरहनुमा संगीतको अपरिहार्यता …

Read More

बुवाको मुख हेर्ने दिन बितिगएका बाःहरूको सम्झनामा कवि लक्ष्मी मालीको कविता ‘बाः’

बा: -लक्ष्मी माली   बाः तातो थियो तेजिलो थियो कहिलेकाही अगाडी पर्ना साथ रापले पोलिन्थ्यो न्यानो पनि त थियो त्यस कारण चिसो लाग्ने डर पनि थिएन ।   तर पनि …

Read More

कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

लिभु संवाददाता ललितपुर । वाम्बुले कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७७’ प्रदान गरिएको छ । ललितपुरको चापागाउँदोबाटोस्थित चासुवा रेस्टुरेन्टमा आयोजित समारोहमा राष्ट्रगानका रचयिता व्याकुल माइला, पुरस्कारका संस्थापक पत्रकार पुष्पहरि क्याम्पा …

Read More

गुरुको मार्गनिर्देशको सम्झना : साक्षात गुरु विश्वराज ढुंगाना

गुरुपूर्णिमा व्यतीत भएको चौथो दिन गुरुको मार्गनिर्देशको सम्झना गणेश राई (काठमाडौं) भरखरै (२०७९ असार २९) गुरुपूर्णिमा तिथि व्यतीत भएको छ । २०४४ सालदेखि गुरु विश्वराज ढुंगानासँग गाँसिएको चेलाको सम्बन्ध यसपालि …

Read More

शुभचन्द्र राई (सुबास)को कथा : स्थानीय चुनाव

कथा : स्थानीय चुनाव टन्टलापुर घाम लागिरहेछ । उखरमौलो गर्मीले रूखबिरूवामा पातहरू पनि ओइलाएका छन् । पर बरको झ्याङभित्र कोइलीचरी कुहुऽ कुहुऽ गरेर कराइरहेछ । असाध्य गर्मी भएर होला कोइली …

Read More