मौलिक स्थान नाम : वाम्बुले राई थातथलोमा मौलिक नामको पुनःस्थापनासँगै नयाँ न्वारन हुँदछ ?
वाम्बुले राई थातथलोमा मौलिक नामको पुनःस्थापना गणेश राई ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका–३ वामद्याल (उँबुगाउँ)को ऐतिहासिक तथा सांस्कृतिक थलो ढ्वाङ्कुटारमा यो वर्ष (२०७७ साल साउन पहिलो साता) ‘ढ्वाङ्कुम चोक’ स्तम्भ निर्माण …
Read More