वाम्बुले राई भाषामा नाटक : ‘ज्वाँले सुद्धै’ देखि ‘सुम्निमा’ सम्म (फोटो फिचरसहित)
गणेश राई त्यो ‘ज्वाँल्या सुद्धै’ वाम्बुले राई समुदायमा पाइने ऐतिहासिक घटनामा आधारित लोकनाटक हो– ‘ज्वाँल्या सुद्धै’ । ‘ज्वाँल्या’ अर्थ ‘जुम्ल्याहा’ र ‘सुद्धै’ भनको ‘किरिया’ (शुद्धो) भन्ने अर्थ लाग्छ । अर्थात् …
Read More