गुरुको मार्गनिर्देशको सम्झना : साक्षात गुरु विश्वराज ढुंगाना

गुरुपूर्णिमा व्यतीत भएको चौथो दिन गुरुको मार्गनिर्देशको सम्झना गणेश राई (काठमाडौं) भरखरै (२०७९ असार २९) गुरुपूर्णिमा तिथि व्यतीत भएको छ । २०४४ सालदेखि गुरु विश्वराज ढुंगानासँग गाँसिएको चेलाको सम्बन्ध यसपालि पनि नविकरण भएको छ । ती ३५ वर्ष आफैंसँग बितेको छ, गुरुको गाढा सम्झना गर्दै । गुरुकै प्रेरणा र मार्गनिर्देशनले यी पंक्तिहरू लेखिनयोग्य लेखक बन्न […]

Continue Reading

शुभचन्द्र राई (सुबास)को कथा : स्थानीय चुनाव

कथा : स्थानीय चुनाव टन्टलापुर घाम लागिरहेछ । उखरमौलो गर्मीले रूखबिरूवामा पातहरू पनि ओइलाएका छन् । पर बरको झ्याङभित्र कोइलीचरी कुहुऽ कुहुऽ गरेर कराइरहेछ । असाध्य गर्मी भएर होला कोइली चरीको त्यो मधुर आवाज पनि झन्झट लाग्दो सुनिंदैछ । हावा फिटिक्क चलेको छैन । घरको बरण्डामा राखिएको थोत्रो खाटमाथि पल्टिएर ओल्टयाङ्ग, पल्टयाङ्ग गर्दै निदाउने प्रयास […]

Continue Reading

किराती भाषामा बालबालिकाको नाम भएको पुस्तक

गणेश वाम्बुले दीपेन्द्र रुम्दाली– हेलौ । दाजु जिउ बाःम । ड्अुसाम्से बानिम ? (हेलौ दाजु नमस्कार । सबैजना सन्चै हुनुहुन्छ ।) म (गणेश)– जिउ बाःम भाइ । ड्अुसास बाकुमेउ । काठमान्डुल्वाम खोखो आस्याल ल्वाखो देसाङ बाकुम । (नमस्कार भाइ । सन्चै छौं । काठमाडौंको जाडोमात्र कहिले जाओस् भन्दैछौं ।) दीपेन्द्र– क्वाल योर चेलपाचा फोन पुनिमें […]

Continue Reading

यो हो प्रशिद्ध धार्मिक थलो– लिब्जु (भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं । किरात वाम्बुले राई जातिको प्रशिद्ध धार्मिक थलोको नाम लिब्जु हो । यो मूलतः एक पहाडको नाम हो । तर धार्मिक आस्थाका आधारमा सुखसमृद्धि, शक्तिको प्रतीकका रूपमा लिब्जु उपो (लिब्जु बाजे) भनेर पुकारिन्छ । संघीय नेपाल प्रदेश–१ ओखलढुंगा जिल्लाको दक्षिणी भेग मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्सा, वडा नं.३ वामद्याल र वडा […]

Continue Reading

कवि आशिष राईको कविता ‘राजनीति’

राजनीति क्रिकेटको रमाइलो खेल हो राजनीति हान्छन्, मौकामा छक्का–चौका बेस्सरी फुटबलको अपत्यारिलो खेल हो राजनीति गोल गर्दै बढछन् अगाडि चौतारीको एउटा चटक हो राजनीति हेर्नु पाउँछौं यहाँ कुुर्सीको खिचातानी मनमानी, घमण्डको पराकाष्ठा हो राजनीति गर्छन् यिनले जनतासँग बैमानी झुठा–सस्ता आश्वासन हो राजनीति गर्छन् यिनले भोका पेटसँग सौदाबाजी पावर, पैसा, पहुँचवालाकै यहाँ छ हाली मुहाली बिरलै […]

Continue Reading

गोपी कृष्ण अधिकारीको विचार : किराँत लिम्बू साहित्यको इतिहास

किराँत लिम्बू साहित्यको इतिहास – गोपी कृष्ण अधिकारी पूर्वी नेपालका किराँतीहरू द्वापर युगदेखिका स्थानीय आदिवासी हुन् । अपुङ्गी राजा कहलाइने यस आदिवासी जनजातिको भाषा, साहित्य, संस्कृति रीतिथिति परम्परा आदिले सम्पन्न वीर योद्धा जाति हुन् । नेपाली साहित्य लगायत पञ्जाबी, बङ्गाली, आसामी साहित्यमा प्रयोग भएका किराँती शब्दहरू ती साहित्यबाट अलग गर्नु हो भने ती साहित्य अपाङ्ग […]

Continue Reading

इतिहासविद् इमानसिंह चेम्जोङको विचार : किरात साहित्यको इतिहास

किरात साहित्यको इतिहास – इमानसिंह चेम्जोङ ….. सर्वप्रथम २६ जुलाई १९२५ सालमा श्री सर्दार मैतसिंह थेगिमको सभापतित्वमा कालिम्पोङ दोंग्रो बस्तीमा किरातीहरूको एक बैठक भयो । सभामा श्री बाबु बुद्धिमान्सिंह चेमजोङ, श्री जसबहादुर सङ्बाङ्फे, सुबेदार मेजर हर्कदल माक्खिम, मन्डल जितबहादुर थेगिम, मन्डल हंसराज थेगिम, दारोगा धनबाज फेन्दुवा, श्री कुलहाङ चेम्जोङ, श्री निर्मल ओगलिङ र लेखक गरी […]

Continue Reading

मदनमणि दीक्षितको विचार ‘किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुराहरु’

किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुराहरु – मदनमणि दीक्षित आजभन्दा अनुमानतः पन्त्रसय वर्ष जति पहिले लेखिएको अमर कोशले विद्याधरो–प्सयोरक्ष रक्षो गन्धर्व किन्नरा : पिशाचो गुह्यकः सिद्धो भूतोऽमी देवयोनयः । भनेर उत्तर वैदिक कालदेखि वैदिक वाङ्मयमा असुर, देव, दानव र दैत्य भनी गरेको विभाजनभन्दा पृथक् ‘देवयोनी’का जातिको कोटिमा ती दस मानव समुदायलाई राखेको छ । […]

Continue Reading

गगन राईको गीति–काव्य : प्रिति

गीति–काव्य : प्रिति   मुग्लान हिंडें साउको ऋण तिर्ने सपना बोकेर ती मेरी उनी मनकी रानी प्रितिलाई छोडेर ।। साहस गरी म पाइला चाली पुगें म देउराली प्रितिले मलाई पर्खेकी रैछे आँसु है खसाली ।। उनको आँसु भुइँमा झर्यो साउनको झरीझैं मेरो नी मुटु दनदनी जल्यो के गर्नु बरी लै ।। धन कमाई चाँडै फर्केर […]

Continue Reading

वाम्बुले राई भाषाको चलचित्र निर्माणमा विकास सौगातको अनुभव : ‘ढ्वाङ्कुम’ चलचित्रको जन्म

‘ढ्वाङ्कुम’ चलचित्रको जन्म –विकास सौगात   युवाहरु समाज प्रति सकारात्मक र जागरुक भइदिए समुदाय आफै विकसित भएर जान्छ । त्यस्तै एक वाम्बुले युवा आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृति प्रति चिन्तित भएर भविष्यमा गौरव गर्न सकिने इतिहास लेखन कार्यलाई केन्द्रविन्दु बनाई गाउँ फर्किन्छ । गाउँ र सहरवीचको चेतनाको स्तर, रहनसहन जस्ता विविध कुराहरुमा भिनन्ता देखिनु […]

Continue Reading