बान्तावा भाषाको १४औं कविता प्रतियोगिता इलाममा हुने
लिभु संवाददाता काठमाडौं– बान्तावा भाषाको १४औं वार्षिक कविता प्रतियोगिता इलाममा हुने भएको छ । ‘बुङ्वाखा’ मासिक पत्रिकाको १४औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कविता प्रतियोगिता आगामी मङ्सिर २४ गते इलामस्थित सन्दकपुर गाउँपालिकाको माइमझुवा–२, टोड्केमा हुने विज्ञप्ति जनाइएको छ । आयोजक संस्था बुङ्वाखा पदाधिकारीहरूको ललितपुरमा असोज २५ गते बसेको बैठकले सो निर्णय गरेको हो । किरात राई […]
Continue Reading