मनबहादुर राईको नेतृत्वमा वाम्बुले राई समाज उदयपुर कार्यसमिति
लिभु संवाददाता कटारी–वाम्बुले राई समाज (वाम्रास) जिल्ला कार्यसमिति उदयपुरको तेस्रो जिल्ला अधिवेसन आज कटारीमा सम्पन्न भएको छ । समितिले मनबहादुर राईको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ …
Read More