महासङ्घमा किरातीको राजीनामा
लिभु संवाददाता, सौल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आफु महासङ्घको राजनीतिक सल्लाहकार रहन …
Read More