लेकाली गिठ्ठा लेख्छन्— ‘यस्तो रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल’

रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल लेकाली गिठ्ठा सन् २०१६ मा देखेको सपना सन् २०२३ पूरा भयो– हिउँ चितुवा राइडिङ ट्रेल । सन् २०१६ मा ग्रेट हिमाल ट्रेल बाटो हिड्ने क्रममा मुस्ताङको मार्फा र मनाङको भ्राताङमा स्याउ लटरम्मै फलेको थियो । तर स्याउ खानेबेला नभएकाले कुनै दिन मुस्ताङ र मनाङको […]

Continue Reading

किरात कोँइच (सुनुवार) जातिको भेषभुसा

शोभा सुनुवार (जुलियट) परम्परादेखि समाजमा विकास भएका किरात कोँइच (सुनुवार) जातिको मौलिक भेषभूषाबारे यहाँ चर्चा गरिएको छ । पुरुष भेषभुसा उहिले सुनुवार पुरुषले दौरा, सुरुवाल लगाउने चलन थिएन । भाङ्ग्राको देँदेँ लगाउँथे । दौरा–सुरुवाल जस्तो तर ठ्याक्कै त्यो होइन । सुरुवाल सोते परेको इजारवाला हुन्थ्यो अनि दौरा जस्तो देँदेँ लगाउँथे । पछिल्लो समय यो बनाउने […]

Continue Reading

भीसी लिम्बुले ५७औं ‘भिक्टोरिया क्रस’ दिवस मनाए

लिभु संवाददाता काठमाडौं– भीसी रामबहादुर लिम्बूले ५७औं ‘भिक्टोरिया क्रस’ (भीसी) दिवस मनाएका छन् । दश गोर्खा राइफल एसोसियसन काठमाडौंको आयोजनामा सोमबार राजधानीमा मनाइएको हो । लिम्बु ब्रिटिस गोर्खा पल्टनमा बहादुरीको तक्मा ‘भिक्टोरिया क्रस’ (भीसी) प्राप्त १३ नेपालीमध्ये एकमात्र जीवित योद्धा हुन् । ब्रिटिस गोर्खा पल्टन सन् १९६५ नोभेम्बर २१ मा इन्डोनेसियाको ब्रोनियो लडाइँ लडेका थिए […]

Continue Reading

वाम्बुले प्रतिभा : न्युरो दृष्टिविज्ञानमा विद्यावारिधि गर्दै मिलन राई

गणेश वाम्बुले राई दि हङकङ पोलिटेक्निक युनिभर्सिटी अध्ययन अनुसन्धान केन्द्रित विश्वविद्यालय हो, जसले विश्वस्तरीय अनुसन्धान गराउँछ । सन् १९३७ मा स्थापित हङकङको उत्कृष्ट विश्वविद्यालय त हो नै दक्षिण एसियाको पनि । टाइम्स हायर एजुकेसनले सन् २०२२ मा गरेको सर्वेक्षणले विश्वका उत्कृष्ट सय युनिभर्सिटीमध्ये ९१औं स्थानमा परेको छ । यही विश्वविद्यालयमा एकजना वाम्बुले युवा वैज्ञानिक अध्ययनरत […]

Continue Reading

व्यक्तित्व : पहिलो वाम्बुले प्राध्यापक डा. पृथ्वीविक्रम राई, उहाँको पुख्र्यौली ओखलढुंगाको माधवपुर हो

गणेश वाम्बुले राई भनिन्छ– सम्झे नजिक, बिर्से टाढा । तर सम्झेर पनि बिर्सेको बिस्र्यै भयो । २०५० सालदेखि ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भयो । ०५२–५३ सालतिर मेची बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नु हुने पृथ्वीविक्रम राईबारे जानकारी मिलेको थियो । उहाँ वाम्बुले राई नै हुनुहुन्छ भन्ने सुनेर लिब्जु–भुम्जु पत्रिकाको केही अंक पठाएको थिएँ । उहाँले पाउनु […]

Continue Reading

‘फुर्के नम्बर वान’ सिरियलकी च्याप्टी अर्थात् मोडेल सीता राईसँग अन्तर्वार्ता, भन्छिन्– ‘म च्याप्टीकै रोलमा निरन्तर छु’

जिन्दगीको सेरोफेरो : त्यहाँदेखि यहाँसम्म सीता राईको जन्म ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ जाक्मा गाउँमा भएको हो । उहाँले जाक्मा गाउँकै समाज सेवा युवा प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गर्नुभयो । कक्षा ४ देखि हिलेपानीस्थित महादेवस्थान माध्यमिक विद्यालयमा पढेर एसएलसी उत्तिर्ण गर्नुभयो । उदयपुरको कटारीस्थित त्रिवेणी उच्च माविबाट कक्षा १२ पास गर्नुभयो । त्यसपछि उच्च […]

Continue Reading

वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा

काठमाडौं : किरात वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा खुलेको छ। राष्ट्रगानका रचनाकार व्याकुल माइला(प्रदीपकुमार) राईले बिहीबार यसको उद्‍घाटन गरेका हुन्। उद्‍घाटनपछि माइलाले यस रेष्टुरेण्टमा किरात वाम्बुले राईको जन्मदेखि मृत्युसम्म चाहिने चि(जिर्मा) चासुवा रेष्टुरेन्टमा खान पाइने बताए। उनले भने,‘चासुवा रेष्टुरेन्टले पितापुर्खाले गाउँठाउँमा प्रयोग गर्दै आएका परिकारहरु प्रवर्द्धन गर्न लागेको छ। यहाँ विशेषगरी चि (जिर्मा)लाई प्रवर्दन  गरिएको […]

Continue Reading

पूर्वराजदूत प्रा.डा. नोवल किशोर राईको लकडाउन डायरी

प्रा.डा. नोवल किशोर राई कोरोना भाइरसले विश्वलाई गाँजेको बेला हामी भाग्ने ठाउँ छैन । नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि घरभित्रै सीमित हुनु परेको छ । म ललितपुरको धोबिघाटस्थित घरमै छु । सुरुको केही दिन त धेरै उकुसमुकुस भइयो । सातौं दिनसम्म आइपुग्दा तालिकावद्ध हुन सिकेको छु । उमेरले ७४ वर्ष पुगेको छु । श्रीमतीको साथमा […]

Continue Reading

सम्झनामा मेरो पापा “रानाज्यु” – गगन राई

संस्मरण म सम्झिरहेछु ,२०७५ साल फागुन महिनाको १७ गतेको त्यो दिन । जुन दिन बिहानको ४ः०० वजे म काम गर्ने विद्यालयको मेरो प्रधानाध्यापकले मलाई निद्राबाट उठाएर अप्रत्यक्ष रुपमा मेरो बुवाको मृत्यु भएको जानकारी दिनुभएको थियो ।   मेरो प्रधानाध्यापकले दिनुभएको अप्रत्यक्ष जानकारी मैले देखेको सपनासँग मिलेको थियो । उता मेरो बुवा मृत्युसँग लडिरहँदा यता मैले […]

Continue Reading

१०० वर्ष टेकेपछि राष्ट्रकवि माधव घिमिरे

गणेश वाम्बुले राई काठमाडौं– कर्मले आयु महान् बनाउँछ । त्यही आयु लिएर १०० वर्ष टेक्नु भएको छ– राष्ट्रकवि माधवप्रसाद घिमिरे । शतायु पाउनु आम मानिसका निम्ति आफैंमा अनौठो हो । राष्ट्रभाषाको श्रीवृद्धिमा आजीवन सुम्पिने व्यक्तित्वले त्यो आयु पाउनु नेपालीकै निम्ति गौरवको विषय हो । माधवप्रसाद घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा […]

Continue Reading