अन्तर्वार्ता : थाइल्याण्डमा अध्ययनरत युवा वातावरणविज्ञ मनाराज राई भन्नुहुन्छ– ‘वन तथा वातावरणसँग सम्बन्धित अध्ययन अनुसन्धान जारी राख्ने छ…’
अन्तर्वार्ता : निकट भविष्यमा विद्यावारिधि पूरा गर्ने धोको छ : मनाराज राई मनाराज राईको जन्म वि.सं. २०४५ साल भदौ महिनामा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको हो । …
Read More