मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान मोहनकुमार खड्का (हिमशिखर) ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा …

Read More

गाउँको समृद्धिका निम्ति एक बृहत् योजना : ब्ओकुला खेलमैदान (अभियानमा साथ दिने दाताहरूको नामावलीसहित)

लक्ष्य एक खेलकुद केन्द्र ब्ओकुला खेलमैदान एक सपना पञ्चायत कालमा तथाकथित गाउँ फर्क अभियान चलेको थियो । कति गाउँ फर्के कति सहर पसे त्यसको लेखाजोखा भएन । नेपालमा बहुदलीय व्यवस्था …

Read More

मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ (भिडियोसमेत)

यसरी दौडियौं ४२ दशमलब १९५ किलोमिटर उकाली–ओराली मानेभन्ज्याङको सेरोफेरोमा तेस्रो व्याकुल माइला म्याराथुन रन–२०७९ दौडिनु पर्ने जम्माजम्मी ४२ दशमलब १९५ किलोमिटर हो । बाटोचाहिं तेर्सो थोरै, ओराली र उकाली सबैभन्दा …

Read More

मिलनकान्छा किरातीको विचारणीय आलेख ‘वैकल्पिक शक्तिको सङ्कट र सम्भावना’

वैकल्पिक शक्ति निर्माण अभियन्ता भन्नेहरूले पछिल्लो समय वैकल्पिकमाथि अझ अन्यौलता थपे । बाबुरामदेखि विवेकशीलसम्म, रवीन्द्र मिश्रदेखि रवि लामिछानेसम्म कस्तो वैकल्पिक शक्ति ? कस्तो नयाँ ? कस्तो युवा ? नारा नयाँ …

Read More

उपसचिव दशरथ वाम्बुले राईको निजामती सेवामा अनुभव

(राज्यको स्थायी सरकार भनिने निजामती सेवामा वाम्बुले राई समुदायको उपस्थिति निकै कम रहेको छ । यसै सन्दर्भमा इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० याङ निवासी दशरथ वाम्बुले राई (बोड्वाम)ले निजामती सेवामा दशक …

Read More

किरात राई यायोक्खा संघीय कार्यसमिति अध्यक्ष जीवन हाताचो राई भन्नुहुन्छ- ‘किरात प्रदेश नामाकरण अभियान निरन्तर छ’

‘किरात प्रदेश नामाकरण अभियान निरन्तर छ’ जीवन हाताचो राई अध्यक्ष, किरात राई यायोक्खा संघीय कार्यसमिति (जीवनकुमार राईको जन्म २०३४ फागुन २२ गते ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–३ रिनुवालमा भएको हो । …

Read More

१२०औं जन्मजयन्ती : किरात इतिहासविद् मानसिंह चेम्जोङका बहुआयामहरु

प्रसङ्गवश : इमानसिंह चेम्जोङको १२०औं जन्मजयन्ती सन् २०१२ का साहित्य विधाको नोबल पुरस्कार विजेता प्रथम कम्युनिस्ट चिनिया साहित्यकार मो यानले पुरस्कार ग्रहण गरेपछिको आफ्नो सम्मति सम्भाषणमा बोल्नेक्रममा “बोलेको हावाले उडाउँछ, …

Read More

पश्चिम नेपालको गुरिल्ला राईडिङ ट्रेलको सम्झना : बाई बाई २०२२ ! मिस यु !

सम्झनाको पेटारोमा छ– तिलिचो, थोरोङला, घोडेपानी र घान्द्रुक ट्रेक । माथिल्लो डोल्पा, मुगु र रारा ट्रेक । रुद्राक्ष राईडिङ ट्रेल । अन्नपूर्ण ट्रेक । गुरिल्ला राईडिङ ट्रेल । गुरिल्ला राईडिङ …

Read More

मान राईको विचार : पर्यटनको दृष्टिमा मेरी प्यारी ओखलढुंगा

–मान राई आमाको यादले सताए जन्मथलो फर्किनु रे । बिहान उठ्ने बित्तिकै हलेसी महादेवको दर्शन गरेपश्चात् तल रुम्जटारको फराकिलो मैदानझैँ पाखुरी फैलाउँदै पूर्वमा दूधकोसी, पश्चिममा सुनकोसी काखी च्यापे, आफ्नो शिर …

Read More

शुभचन्द्र राईको संस्मरण : ४३ वर्षअघि यस्तो थियो एस.बि. होस्टेल

उत्तरमा विशाल महाभारत डाँडाको पर्वतीय शृंखला, दक्षिणमा पूर्व–पश्चिम लमतन्न पसारिएको चारकोसे झाडी अनि पूर्व र पश्चिममा सर्दु र सेउती खोलाले सीमा बाँधेको पूर्वी नेपालको एउटा सानो तर सफा र सुन्दर …

Read More