गाउँठाउँको अर्थपूर्ण नामाकरणबारे विशेष राईको आलेख : ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण
ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण वामद्याल अर्थात् उँबु किरात वाम्बुले राईहरूको उत्पत्ति थलो हो । वाम्बुले राईहरूको भाषा, संस्कार तथा संस्कृतिको खोज अनुसन्धान गर्नुपर्छ भने वामद्याल पुग्नुपर्छ । आज संसारभरि …
Read More