दक्षिण कोरियामा कार्यरत युवा एम.बी. थुलुङको लकडाउन अनुभूति : लकडाउनले दिएको पीडा
नेपाली जनताले लकडाउनको सास्ती खेपेर बसेको आज ६० औ दिन भएर खानेहरुको दाँजोमा कमाएर खानेहरुको लागि यो समय साच्चै कष्टपुर्ण छ। बिगत ३ महिनादेखि बिश्व कोरोना कोभिद-१९ महामारीबाट आतंकित छ। जुन भाइरसको प्रत्यक्ष असर युरोपियन मुलुक देखि ठुल-ठुला धनी राष्ट्रहरु कुनै पनि अछुतो रहेनन्। चिनको वुहान प्रान्तबाट फैलिएको महामारी मानव बिनाशको खतरा हुन सक्ने सुचना […]
Continue Reading