संस्मरण – खुकुरीधारी बटुवाले कान काट्दा
गणेश वाम्बुले राई प्युठानको मल्लारानी गाउँपालिका–२ चुजाँस्थित अमर माध्यमिक विद्यालयमा हालैमात्र एक घटना घट्न पुग्यो । ‘चक्कु देखाउँदै विद्यार्थीलाई सजाय’ शीर्षक समाचारले (कान्तिपुर दैनिक २०७५ भदौ १५ गते) ध्यान खिंच्यो– …
Read More