निजामती सेवामा सफल युवा अधिकृतको संघर्ष कथा

अनुभूति : निजामती सेवामा मेरो यात्रा लोकेन्द्रबहादुर राई यस धर्तीमा मानिस भएर जन्मेपछि केही न केही कर्म गर्नु नै प¥यो । जीवहरूमध्ये मानिस नै हो फरक फरक कर्म गर्ने प्राणी । जन्मदेखि मृत्युसम्म मानिसहरूले विभिन्न कर्म गरेका हुन्छन् । कर्म गर्ने क्रममा कोही मानिसले वस्तु प्रदान गर्ने खालका कर्म गर्ने व्यापारी, उद्यमी, व्यवसायी, होलसेलर जस्ता […]

Continue Reading

The Wambule language and its Sociolinguistic situation by Krishna Prasad Chalise

The Wambule language and its Sociolinguistic situation[1] Krishna Prasad Chalise [1]   This paper is based on the sociolinguistic survey carried out by Linguistic Survey of Nepal (LinSuN), Central Department of Linguistics, Tribhuvan University. I would like to remember late Dr. Laxmi Raj Pandit who passed away last month because of COVID 19. He was my […]

Continue Reading

हर्कराज राई ‘बुद्धि’को आलेख : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो

गाउँघरको सेरोफेरो : ‘फोकुलेङ कुलो’ गीत बनेको कुलो फेरि यसरी बन्यो इतिहासको अभूतपूर्व कालखण्डमा पुस्तौ पुस्तासम्म पनि रहिरहने गरी सँधै र सबैको निम्ति खासगरी फोकुल गाउँ र फोकुलेहरूको लागि वि.सं.१९६० सालदेखि नै कुलो खन्ने काम सुरु गरे । निरन्तर कडा परिश्रम गरेर १९७६ सालमा सिर्कु खोला र रोम्दो खोला निर्विरोध मुहान कायम हुन गयो । […]

Continue Reading

शुभचन्द्र राईको संस्मरण भाग–२ : किराया सुनसरीमा बितेका २५ वर्ष

शुभचन्द्र राई नेतृत्वमा कसी मुगाधन सरले २०५५ सालदेखि २०६६ साल सम्म निरन्तर ३ कार्यकाल जम्मा १० वर्ष किरात राई यायोक्खा सुनसरीको नेतृत्व गर्नुभयो । उहाँको पहिलो कार्यकाल देशको विविध परिस्थिति, संकटकालको कारणले ४ वर्षको रह्यो । किरात राई यायोक्खा सुनसरीको इतिहासमा यति लामो नेतृत्व र सर्वाधिक सफल कार्यकाल अन्य अध्यक्षहरूको लागि आकाशको फल हुनेछ । […]

Continue Reading

स्थानीय निर्वाचन २०७९ अनुभव : एक मतदान केन्द्र, जहाँ मतदाता विभेदमा छन्

गणेश राई हिलेपानी (ओखलढुंगा)– अहिलेसम्म सबैले जानेको मतदान राजनीतिसँग जोडिन्छ । तर भावनासँग पनि जोडिनेरहेछ । भावनासँग जोडिने कडी हुँदोरहेछ । त्यसको उदाहरण हुन्– आइसरी राई वर्ष ८३ । उनी ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानी गाउँकी हुन् । उनी बुढ्यौली र अन्य कारणले दुवै आँखा देख्दिनन् । दृष्टि गुमे पनि कान प्रष्ट सुन्छिन्, बोली स्पष्ट […]

Continue Reading

कोशकार अविनाथ राईको संस्मरण डायरी ‘लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी’

लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी अन्ततः नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को कारणले लकडाउन (बन्दाबन्दी) भएरै छाड्यो । २०७७ साल चैत्र ११ गते पहिलो लकडाउन हुँदा कोरोना संक्रमित संख्या केवल २ (दुई) थियो । लकडाउनलाई १२० दिन (२०७७ साल साउन ६) पछि हटाइएको थियो । जुनबेला देशमा लकडाउन गरियो त्यो बेलाको स्थिति अत्यन्त […]

Continue Reading

स्थानीय चुनाव–२०७९ : नाता छान्ने कि नेता ?

गणेश वाम्बुले राई लोकतन्त्रको आधारभूत सौन्दर्य नै निर्वाचन हो, जुन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुन्छ र हुनुपर्छ । स्थानीय तहको चुनावको दिन २०७९ बैशाख ३० गते आइपुग्नै लागेको छ । देश चुनावमय छ । तिथि मिति कुर्ने १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताहरू मतदान गर्न आतुर छन् । मतदान गर्नकै निम्ति […]

Continue Reading

व्याकुल माइला माउण्टेन बाइक ट्रेल : काठमाडौदेखि मानेभन्ज्याङ

-रेवती थापामगर (लेकाली गिठ्ठा) काठमाडौंदेखि मुलकोट बौद्ध स्तुपालाई एक चक्कर लगाएँ । २०७८ कात्तिक २६ गते तदानुसार १२ नोभेम्बर, २०२१ शुक्रबार बिहानको ६ बजे बौद्ध गेटबाट साइकल गुडाएँ । सूर्यको उषा नतग्र्रिदै चाबहिलतिर मोडिएँ । फ्याटफुट्ट भेटिने देखिने बिजुलीका खम्बामा बलेको प्रकाशमुनि साइकलमा गुड्दै गौशाला आइपुग्दा मिरमिरे बिहानीले बिदाइ गरिसकेको देखिन्थ्यो । सवारी साधनले कालो […]

Continue Reading

अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३

अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३ – इमानसिंह चेम्जोङ आज तारिख १९ जुलाई १९७३ को दिन पश्चिम सिक्किमस्थित सोरेङ बजारको खेल मैदानमा श्री एच.डी. चोङको अध्यक्षतामा अखिल सिक्किम किरात चोङ चुम्लुङको प्रथम महासभा सम्पन्न भयो । यस सभाले निम्नाड्ढित विषयहरूप्रति दृढ प्रतिज्ञा गर्दै प्रस्तावहरू पारित ग¥यो । असाधारण सभाका प्रस्तावहरू : १. सिक्किमका आदिवासी […]

Continue Reading

गोपी कृष्ण अधिकारीको विचार : किराँत लिम्बू साहित्यको इतिहास

किराँत लिम्बू साहित्यको इतिहास – गोपी कृष्ण अधिकारी पूर्वी नेपालका किराँतीहरू द्वापर युगदेखिका स्थानीय आदिवासी हुन् । अपुङ्गी राजा कहलाइने यस आदिवासी जनजातिको भाषा, साहित्य, संस्कृति रीतिथिति परम्परा आदिले सम्पन्न वीर योद्धा जाति हुन् । नेपाली साहित्य लगायत पञ्जाबी, बङ्गाली, आसामी साहित्यमा प्रयोग भएका किराँती शब्दहरू ती साहित्यबाट अलग गर्नु हो भने ती साहित्य अपाङ्ग […]

Continue Reading