हो त म चितुवा नै हो : मुम्चे राई

पुराना दिनका याद दिलाउने कुरा एक्कसी हिजो गर्नु पर्यो- चिते/चितुवा सम्बन्धी । हिजो म अपर्झट मेडिकल गएं । टोकन सिस्टम अनुसार मेरो पालो 2 नम्बर काउण्टरमा पर्‍यो । म गएर बसें । नर्सले इमिरेटस आइडी माग्यो । मैले दीएं । करिब 2/3 मिनेट पछि मेरो मुखमा सिधै हेरेर एक्कासी एसो भन्यो- ” तुम तो चिते […]

Continue Reading

लिब्जु–भुम्जु पुरस्कार प्राप्त कवि कुम्भराज राईको विचार : भर्चुअल कविगोष्ठीका फाइदा

२३औं वाम्बुले कविता गोष्ठी सन्दर्भ : भर्चुअल कविगोष्ठीका फाइदा वाम्बुले राई भाषाको २३ औं कविगोष्ठी भर्चुअल माध्यमबाट (मंसिर २० गते २०७८ मा) सम्पन्न भयो । कोभिड–१९ को कारण २०७७ को २२ औं कविगोष्ठी पनि भर्चुअल माध्यमबाटै भएको थियो । कोभिड–१९ को महामारीले संसारलाई थिलथिलो बनायो । तर यसले धेरैलाई अवसर पनि दिएको छ । वाम्बुले […]

Continue Reading

विरास राई ‘फुचुङ’को विचार : व्यतिकरण

व्यतिकरण – विरास राई ‘फुचुङ’ मानिस बहुआयामिक प्राणी हो । ऊ कति बहुआयामिक हो ? यसको चिरफार व्यतिकरण बहसको माध्यमबाट गर्दा उपयुक्त हुन्छ । व्यतिकरण विज्ञानमा आधारित शब्द हो । यसको नेपाली शब्द अर्थ हस्तक्षेप, विरोध, अवरोध हुन्छ । भौतिक विज्ञानमा ‘प्रकाश वा ध्वनिका तरङ्गहरूको समान आवृत्ति’ भन्ने अर्थ लाग्छ । टेलिभिजन, रेडियो प्रसारणमा अवरोध […]

Continue Reading

लोकेन्द्र बहादुर वाम्बुले बोड्वाम राईको विश्लेषण : वाम्बुले राईहरुको आर्थिक क्रियाकलापहरुमा परिवर्तन

वाम्बुले राईहरुको आर्थिक क्रियाकलापहरुमा परिवर्तन मानिसका जिविका निर्वाह गर्ने क्रमसँगै विभिन्न क्रियाकलापहरु हुदै गए। असिमित आवश्यकता पूरा गर्न सिमित स्रोत साधनहरुले परिपूर्ति ग्रनुपर्ने पर्ने अवस्था आयो। मानिसको अर्थिक क्रियाकलापहरुको अध्ययन गर्न नै अर्थशास्त्र विज्ञानको अवधारणा आयो। Physiocrates, mercantilist, धनको विज्ञान, मानव कल्याण, भौतिक कल्याण, कार्यको विभाजन हुदै मानिसको क्रियाकलापहरुलाई कालखण्डमा परिभाषित गर्दै आए। Rabinson Crusoe […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति दिवस : स्वर्गीय नेता गोपाल राईको जीवनी

घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईको जीवनी लेखबहादुर राई पारिवारिक पृष्ठभूमि  नेपालको इतिहासमा वर्णित पल्लो किरात, माझ किरात र वल्लो किरात प्रदेशको विशेषता आ–आफ्नै छन् । तात्कालीन वल्लो किरातमा अहिलेको ओखलढुंगा जिल्ला पनि पर्दछ । यस जिल्लामा चिसंखु, च्यानाम, रुम्जाटार र तलुवा आदि ठाउँहरुमा पहिले किरातीहरूको किपट अर्थात् मौजा थियो । च्यामाजितीको मौजालाई च्यानम, […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति : धीरेन्द्र रुम्दालीको नमेटिएको जिज्ञासा ‘गोपाल राईलाई सोध्न बाँकी प्रश्न’

घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईलाई सोध्न बाँकी प्रश्न –धीरेन्द्र रुम्दाली हामी केटाकेटी हुदाँ गोपाल राईको बारेमा अनेकानेक साहसिक प्रसङ्गहरू सुन्ने गथ्र्यौं । जसले हाम्रो बाल मस्तिष्कमा उहाँको अरु मान्छेभन्दा पृथक छाप छोड्नुका साथै देख्न, भेट्न पाए हुन्थ्यो भन्ने बनाइरहन्थ्यो । त्यही मध्ये मैले सम्झिरहने एउटा प्रसङ्ग छ । सम्भवत कुरा ०३६–३७ सालतिरको हुनुपर्छ […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति : शुभचन्द्र राईले लेख्नु भएको छ– ‘उम्मेदवारीको सम्झौता र गोपाल राई’

घुन्सा दुर्घटनाको १५औं स्मृति : उम्मेदवारीको सम्झौता र गोपाल राई – शुभचन्द्र राई स्कूले विद्यार्थी जीवनमा कम्युनिष्ट विचार धाराबाट प्रभावित भए तापनि क्याम्पस जीवनमा म विशेष गरी जनजातीय राजनीतिसँग नजिक हुन पुगें । २०४६ सालको जन आन्दोलनले प्रजातन्त्रको पुनरबहाली गरेपछि जनजातीय राजनीतिलाई मूल मुद्धा बनाई जन्मिएको नेपाल राष्ट्रिय जनमुक्ति मोर्चासँग आवद्ध भई मैले आफ्नो औपचारिक […]

Continue Reading

घुन्सा हेलिकोप्टर दुर्घटनाको १५औं स्मृति दिवसका सन्दर्भमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो

स्मृतिमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो –गणेश राई मैले गोपाल राई भन्ने नाम सानैमा सुनेको थिएँ । उतिखेर अर्थात् २०३५ सालतिर ओखलढुंगाको मानेभञ्ज्याङ्गस्थित भगवती माविमा चार कक्षादेखि पढ्दै थियौं । गैरीगाउँमा डेरा थियो । हाम्रा साथी बागधन र बागजोर दाजुभाइले भन्थे– ‘हाम्रो मामा गोपाल राईको टाउकोको लाख […]

Continue Reading

ज्ञान बायुङ राईको विचारपरक आलेख : भाषाको कारणले मात्र जाति बन्न सक्दैन

विचार भाषाको कारणले मात्र जाति बन्न सक्दैन यो संसारलाई सजिब र निर्जीव बस्तुहरुले भरिएको छ | सबै जनाले आ – आफ्नो अस्तित्व , पहिचान , इतिहास र बिरासतको खोजीनीति , संरक्षण , सम्बर्द्धन र बिकासको निम्ति लागि परेको देखिन्छ | कम्तीमा पनि पुर्खा नभई हाम्रो अस्तित्व हुने संभावना नै थिएन | त्यसैले , यो संसारमा […]

Continue Reading

ब्रायन हप्टन हड्सनको खोजी र अपभ्रंस तथ्य : ज्ञान बायुङ राई

ब्रायन हप्टन हड्सनको खोजी र अपभ्रंस तथ्य आजको घडीमा, यो संसारमा अकल्पनीय तिव्र भौतिक र प्रविधिको विकास हुँदै आइरहेको छ । यसै क्रममा आ–आफ्नो अस्तित्व, पहिचान, इतिहास, भाषा, संस्कृति, भूगोल र प्रथाजनित चालचलनहरूको संरक्षण, विकास र पुस्तान्तरण गर्नै पर्ने आवश्यकता देखिन्छ । आजको समाजमा भौतिक विकास अपरिहार्य भएको छ भने अर्कोतिर यो ब्रम्हान्ड र वातावरण […]

Continue Reading