डा. तारामणि राई लेख्नु हुन्छ- त्यसैले गाउँपालिकाको नाम लिम्चुङबुङ राखियो

विषयको उठान “आखिर नाममा के छ ?” यो निकै चर्चित वाक्यांश विश्वविख्यात नाटककार विलियम शेक्सपियरले उनको नाटक “रोमियो र जुलियट”मा प्रयोग गरेका थिए । उक्त नाटकमा जुलियटले रोमियोलाई भनेकी हुन्छिन्, “नाममा के छ र ? एउटा गुलाबलाई जे नामले पुकारे पनि त्यसको बासना उत्तिकै मीठो हुन्छ ।” त्यसो त नामै नदिए पनि गुलाबले न बासना […]

Continue Reading

सम्पादकीय : समाज हेर्ने ऐना

समाज एकभन्दा धेरै मानिसहरूको समुदाय हो । समाजले एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूहलाई बुझाउँछ । यसले कुनै विशेष उद्देश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ । उदारणका लागि वाम्बुले राई समाज, थारु समाज, नेवार समाज आदि । ‘समाज’ शब्दले गाउँटोल वा सहरका बेग्लाबेग्लै घरमा बस्ने […]

Continue Reading

किरातको संक्षिप्त परिचय

किरातको संक्षिप्त परिचयः किरातः कैलाश पर्वत र त्यसका वरिपरि आदिम कालदेखि बसोबास गर्दै आएका समुदाय हुन । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, थामी र हायु लगायत जातिहरु किरात भएकामा गर्व गर्ने गर्दछन् । पुरानो इतिहास मध्ये एक किरातकालिन विजयपुरको ईतिहास (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । किरात […]

Continue Reading

इतिहासविद् दुर्गाहाङ याखाराई लिखित विचारणीय लेख : किराँत धर्मको संक्षिप्त चिनारी

दुर्गाहाङ याखाराईप्राचीनकालमा किराँत हिमबत् खण्ड कैरात देश अर्थात् किराँतहरूको मुलुक भनेर चिनिे नेपालको वर्तमान काठमाडौं खाल्डोमा गौतम बुद्ध आउँदा यहाँ उनले १३५० जना चेला बनाएका थिए । यो कुरा आजभन्दा पच्चिस सय वर्षअघि (ई.पू. ५२०)को हो र त्यसाताका यहाँ किराँत राजाको शासन चलिरहेको थियो । तर किराँत शासकलगायतको किराँत जातिले बुद्धका ती चेला तथा मत […]

Continue Reading

राष्ट्रिय जनगणना विशेष : फरक जातजाति, एउटै नाम हुँदा समस्या

१२५ जातजाति, १२३ भाषा र १० धर्म पहिचान खोज्ने आधार मानिएको छ गणेश राई काठमाडौं– नेपालमा हरेक दश वर्षमा राष्ट्रिय जनगणना हुादैअएको छ । अब करिब १० दश महिनाभित्र १२औं राष्ट्रिय जनगणना सम्पन्न हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक चरणको नमुना जनगणना पूरा गरेको छ । जनगणना भनेको मानिसहरूको गन्ती गर्ने कार्य हो । […]

Continue Reading

चर्चित गायिका आभा मुकारुङको ओखलढुंगा यात्रा संस्मरण

समय, सन्दर्भ र ओखलढुंगा   जीवन यात्रा सरल रेखाझैं सिधा हुँदैन । कहीं बाङ्गो, कहीं घुमाउरो भएर हिंड्छ भन्ने सुनेकी थिएँ । साँच्चै रहेछ । यही बाङ्गोटिङ्गो रेखासँगै सांगीतिक यात्रा सुरु गरेको पनि झण्डै २ दशक हुन लागेछ । यही क्रममा तीतामीठा, रमाइला नरमाइला अनुभव र अनुभूतिहरु सँगाल्दै यात्रा अबिरल बढिरहेछ । यिनै यात्राको सिलसिला […]

Continue Reading

मान राईको विचार : सामाजिक सञ्जाल र हाम्रो खोजीमा मिरा राई

सोसल मिडिया हामी सहरवासी सबैको अभिन्न साथी भएको छ । आफन्त, नातागोता, साथीसँगी, नयाँ पुस्ता, बुद्धिजीवि सबैसबैसँग भेटघाट हुन्छ । मनका कुरा गरिन्छ । यही मेसोमा ‘वाम्बुले ग्रुप कनेस्न’ पनि एक हो । यो ग्रपुमा अहिलेको चर्चित एमसीसी हामीले पनि चर्चा गर्न भ्यायौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत प्राप्त हुने करिब ५५ […]

Continue Reading

लेखक जीवन हाताचो राईको सांस्कृतिक चिन्तन : ढ्वाङ्कुम् टार कि ढवाङ्कुम् पाखा ?

ढ्वाङकुम– ढ्वाङकुमको अर्थ किराँती, विशेष गरी वाम्बुले राईहरूले जेठ पूर्णे (धुलेपूर्णे) को दिन भूमि पूजा (भूमे सामा) गरिसकेपछि प्रकृतिसँग वर्षा पार्ने आशिष र भूमिबाट अनुमति मागी अन्नबाली छर्ने, लगाउने, बर्खे बाली, विशेष गरी मकै र कागुनी (काउनी) पाकिसकेपछि समाज र समूहबाट सामुहिक रूपमा एउटा थुममा जमघट भई प्रकृति, भूमि र सिमलाई आभार प्रकट गर्दे, समाजको […]

Continue Reading

कमल मुक्काचो राईको संस्मरण : तेह्रथुम जिल्लाको सिम्लेमा वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा

वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा वाम्बुले भाषा प्रशिक्षक भएर मैले धेरै कुरा सिकें । कुरा २०६९ जेठ २६ गते दिनको १ बजेको थियो । धरानबाट अचानक रामकर दाइले फोन गर्नुभयो । म त्यतिबेला काठमाडौंको अस्तव्यस्त सहरको एक कुनामा थिएँ । दाइले फोन गर्दा मलाई उत्सुकता जागिसकेको थियो । केही काम परे नै फोन गर्नु भएको हो […]

Continue Reading

लाखमान राईको संस्मरण : राष्ट्रिय जनगणना २०६८ र वाम्बुले राई वंशको खोजी अभियान

सुनसरीमा आजभन्दा दशकअघि २०६७ सालतिर हो– दुई दिने वाम्बुले राई भाषिक तथा सांस्कृतिक कार्याशाला गोष्ठी भएको । गोष्ठीमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्रीय कार्यसमितिका कार्यबाहक अध्यक्ष गजुरधन राई, महासचिव गणेश राई र कोषाध्यक्ष जीवन हाताचो आउनु भएको थियो । किरात राई यायोक्खा सुनसरीका अध्यक्ष सदर राई, उबुले चौरासे राढु सुरिम उत्थान संघका अध्यक्ष जितबहादुर […]

Continue Reading