यी हुन् आँखा तेजिलो बनाउने ८ खानेकुरा

काठमाडाैं । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस : हरियो तरकारी हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ । […]

Continue Reading

अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण, आयो यस्तो रिपोर्ट…

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वस्थ रहेको रिपोर्ट सार्वजनिक भएको छ । ह्वाइट हाउसमा कार्यरत राष्ट्रपति ट्रम्पका नीजि चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् ।नीजि चिकित्सकहरुको एक टोलीले शुक्रबार राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण गरेका थिए । चिकित्सकहरुले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य भने परीक्षण नगरेको जनाइएको छ । उनको मानसिक स्वास्थ्यको विषयमा केही चिकित्सकहरुको टिप्पणीलाई […]

Continue Reading

हेटौँडा सिमेन्टले बढायो मूल्य

हेटौंडा  ।  सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा रु १०० भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो । उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपैयाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा रु ९१२ बिक्री मूल्य […]

Continue Reading

एनआरएन अध्यक्ष भट्टले किने निगमको विमान, नामसारी गर्न बाँकी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टले नेपाल एयरलाइन्सको विमान खरिद गर्नुभएको छ । १४ करोड ६० लाखमा अध्यक्ष भट्टले निगमको बोइङ-७५७-२०० किन्नुभएको हो । एनआरएनको चुनावको पूर्व सन्ध्यामा डेढ करोड रुपैयाँ बैना गरेका उहाँले लामो समय पछि बाँकी रकम तिर्नुभएको हो । पटक पटक ताकेता गर्दासमेत बाँकी रकम बुझाउन नआएपछि निगमले […]

Continue Reading

संक्रान्तिका लागि तरुल किन्दै हुनुहुन्छ ? भाउ थाहा पाइराख्नुहोस्

काठमाडौं । पोहोरको तुलनामा यसवर्ष तरुलको भाउ महंगो भएको छ । योवर्ष औसतमा १० देखि १५ प्रतिशत तरुलको भाउ बढेको हो । तर हिजो अस्ति भाउ बढेपनि आइतबारदेखि तरुलको भाउ घट्न थालेको काठमाडौंको मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका सूचना अधिकृत विनय श्रेष्ठका अनुसार आइतबार तरुलको भाउ […]

Continue Reading

धेरै सेक्सी भएको भन्दै नायिकालाई फिल्म खेल्न प्रतिवन्ध

एजेन्सी । एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो । २४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो । […]

Continue Reading

जाडोमा यी फलफूल खाँदा अनुहार हुन्छ सुन्दर ..

काठमाडौं । सबैलाई सुन्दर हुन मन लाग्छ । फलफूल खानु भयो भने हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खाँदा र लगाउँदा अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । किवी- किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार-अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन […]

Continue Reading

सातामै १३ करोडको तरुल कारोबार

काठमाडौं  ।  माघे संक्रान्ति नजिकिँदै जाँदा तरुलको व्यापार उच्च भएको छ। एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ गतेदेखि ३० गतेसम्ममा) झण्डै १३ करोड मूल्यबराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ। […]

Continue Reading

‘जिरो’मा फेरि काजोल र शाहरुखको जोडी

एजेन्सी । काजोल र शाहरुख खानको जोडी बलिउडको सदाबहार र हिट जोडी मध्ये एक मानिन्छ । दर्शक आजपनि यो जोडीलाई एकसाथ देख्न चाहन्छन् । हालैमा खबर बाहिर आएको छ कि आनन्द एल रायको फिल्म ‘जिरो’मा फेरि एकपटक शाहरुख र काजोललाई दर्शकले देख्न पाउने भएका छन् । फिल्ममा काजोलले केमियो भूमिका निर्वाहा गरेकी छिन् । काजोल […]

Continue Reading

‘अफगानिस्तानमा थप ७०० अमेरिकी सेना आउने’

एजेन्सी । अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ । आतङ्कवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै यहाँको तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, […]

Continue Reading