म चित्रकलाको विद्यार्थी भएकोले सिर्जना कसरी राम्रो गर्न सक्छु भन्ने खोजमा छु – सन्जोश राई
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद (आर्ट काउन्सिल)को दोस्रो तला एक हुल युवाको कलाले भरिएको छ । भित्ताभरि टाँगिएका छन्, चित्रकला । भूइँमा पग्लिएका छन्, हिउँ । जसरी यही २०७५ पहिलो …
Read More