डा. माधव प्रसाद पोखरेल : संस्कृत किन कलको बिउ नेपालमा ? 

संस्कृत किन कलको बिउ नेपालमा ? डा. माधव प्रसाद पोखरेल संस्कृत विश्वको सबभन्दा समृद्ध भाषा हो । संस्कृत मात्र विश्वका सात हजार जति भाषामा त्यस्तो भाषा हो, जसमा रचिएका ग्रन्थहरू ‘ऋग्वेद’ (इपू. १२००) देखि आज सम्म अर्थात्, झन्डै तिन साढे तिन हजार वर्ष सम्म अटुट रूपमा पाइन्छन् । ‘ऋग्वेद’ जति पुरानो पूर्ण ग्रन्थ विश्वमै कतै छैन ।   यो […]

Continue Reading

मान राईको ठम्याइमा : एक असल नागरिक र कर्तव्य पालना

मान राई सानो मुलुक, सानो अर्थतन्त्र, अस्थिर सरकार अनि लथालिङ्ग समाज । वास्तवमा नै उदेक अनि उराठ लाग्दो छ हाम्रो युगको हाम्रो समय । हामीले नै उमारेको यो समय । प्रजातन्त्र, स्वतन्त्र, लोकतन्त्रको खोक्रो समय । बिगततिर फर्केर त्यही वा उही पो ठिक थियो कि भनेर कुरी कुरी हुनुभन्दा यथार्थबिहीन समाचारको आधारमा गाली थोपर्नु भन्दा, […]

Continue Reading

युवा लेखक अभिनाथ राईको सुझाव मानेभन्ज्याङ गाउँपालिकालाई

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट प्रस्तुत गरिसकेको छ । यही क्रममा नेपालको सबै स्थानीय तहमा समेत ससर्त बजेट गएको अवस्था छ । र हाम्रो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाँउपालिकालाई पूर्ण हुने बजेट गएको होला । अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‌( कोभिड–१९) ले गर्दा विकासका कुरामा […]

Continue Reading

कोभिड–१९, देश-विदेशमा वाम्बुले राई मातृभाषा चिन्तन

मृत भाषा संस्कृतको चाहिं हाई हाई गणेश वाम्बुले राई, लेखक  Friday, May 22, 2020। काठमाडाैं मलाई लागेको थियो-  हामी पढेलेखेकाहरूले मातृभाषा लेख्ने अभियान सीमित व्यक्तिले मात्र अनुशरण गरेका होलान् । कोभिड- १९ महामारीको रूपमा विश्व आक्रान्त पारेपछि जब लकडाउन सुरु भयो तब आफ्नो सन्दर्भ कोट्याउने साइत जुर्यो । लकडाउनको साथी इन्टरनेट बन्दै आएको छ । यसले अन्तर्राष्ट्रिय […]

Continue Reading

दक्षिण कोरियामा कार्यरत युवा एम.बी. थुलुङको लकडाउन अनुभूति : लकडाउनले दिएको पीडा

नेपाली जनताले लकडाउनको सास्ती खेपेर बसेको आज ६० औ दिन भएर खानेहरुको दाँजोमा कमाएर खानेहरुको लागि यो समय साच्चै कष्टपुर्ण छ। बिगत ३ महिनादेखि बिश्व कोरोना कोभिद-१९ महामारीबाट आतंकित छ। जुन भाइरसको प्रत्यक्ष असर युरोपियन मुलुक देखि ठुल-ठुला धनी  राष्ट्रहरु कुनै पनि अछुतो रहेनन्। चिनको वुहान प्रान्तबाट फैलिएको महामारी मानव बिनाशको खतरा हुन सक्ने सुचना […]

Continue Reading

कक्षा ७ की छात्रा निष्ठा राईको यात्रा संस्मरण : मेरो यात्रा– भाग १

  (कक्षा–७, सेन्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर) मेरो अन्तिम त्रैमासिक परीक्षा सकिन लागेको बेला हामी पाथीभरा मन्दिर जाने भन्ने सुनें । आमा, ठूलोबा र छेमाले कति धेरै रमाइला योजना बनाउनु भएको रहेछ । यी योजनाहरू सुनेर म मख्ख थिएँ । जाँच सकेर धरान जाने र त्यसपछि पाथीभरा जाने दिन गन्न थालें । त्यो दिन आउनै […]

Continue Reading

दुबाईमा कार्यरत मुम्चे राई ‘बिद्रोही साइँला’को क्वारेन्टाइन अनुभव – ‘क्वारेन्टाइन बस्नु भनेको मन्द विष पिउनु हो’

मुम्चे राई ‘विद्रोही साइँला’   कोरेन्टिन् बस्दाको अनुभव चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि मेरो कम्पनी ड्राइ डक्स वल्र्ड दुबाई (A DP WORLD COMPANY GROUP ‘DRY DOCKS WORLD DUBAI’) मा पनि यसको निकै हल्ला चल्यो । तर यस रोगबाट बचन अपनाउनु पर्ने सावधानका कुराहरूको भने कुनै आधिकारिक सूचना थिएन  त्यो बेला […]

Continue Reading

भाषाशास्त्री डा. तारामणि राईको गम्भीर आलेख : मातृभाषीविहीन संस्कृत भाषा

डा. तारामणि राई  शिक्षा मन्त्रालयअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले ऐच्छिक विषयका रूपमा पठनपाठन गराउन संस्कृत विषयको कक्षा एकको पाठ्यपुस्तकलाई स्वीकृत दिएको कुरा सञ्चार माध्यममा आएपछि विभिन्न आयामबाट यस विषयमा बहस सुरु भएको छ । कसैले अहिलेको सन्दर्भमा विद्यालयमा संस्कृत भाषा पठनपाठनको औचित्यमाथि नै प्रश्न उठाएका छन् भने कसैले ऐच्छिक विषय भनिए पनि बालबालिकामाथि अभिभावक हाबी […]

Continue Reading

संस्कृत भाषाको राजनीति

जेष्ठ ४, २०७७ आहुति काठमाडौँ — नपालमा फेरि एक पटक संस्कृत भाषाको अध्यापनसम्बन्धी बहस उत्पन्न भएको छ । सरोकारवाला जनताको जीवनमा गम्भीर प्रभाव पार्ने विषयहरूमा गुपचुप निर्णय गर्ने र बलात् लागू हुने बेला मात्र थाहा दिने नेपाली राज्यको परम्परागत घातक शैली कक्षा एकदेखि नै संस्कृत भाषा पढाउने निर्णयका सन्दर्भमा पनि पुन: प्रकट भएको छ । नयाँ संविधान […]

Continue Reading

कस्तो समाजवाद ?

नेपाली राजनीतिमा समाजवादको बहस पेचिलोे बनेको छ । राज्यको विशेषताबारे नेपालको संविधान ०७२ धारा ४(१)मा उल्लेख छ । संविधानतः नेपाल समाजवादउन्मुख लेखिइनुले अबको यात्रा समाजवाद हो भन्ने प्रष्ट हुन्छ । यद्यपि, कस्तो समाजवाद हो ? यकिन छैन । दलहरुको भनाई र गराई बीचको भिन्नताले जनतामा थप दुविधा बढेको छ । राजनैतिक दलहरुको नारामा समाजवाद हुनु […]

Continue Reading