गौचन हत्याका योजनाकार समिरमानसहित ९ जना जेल चलान

काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारसहित ९ जनालाई पुर्पक्षका लागी जेल चलान गरिएको छ । हत्यामा संलग्न मुख्य योजनाकार एवं गुण्डा नाईके समिरमान सिंह बस्नेत सहित ९ जनालाई नौ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । जिल्ला न्यायाधीश बावुकाजी बानियाँको एकल […]

Continue Reading

यसकारण हाच्छिउँ रोक्नु हुँँदैन, क्षतिबाट बच्न के गर्ने ?

एजेन्सी । हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ । इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका […]

Continue Reading

प्रभाससँगको सम्बन्ध खोलिन् अनुस्काले …

काठमाडौं । बाहुबली जोडी प्रभास र अनुस्का सेट्टी अफेयरमा रहेको खबर फैलिरहेको छ । केही मिडियाले उनीहरू गहिरो प्रेममा रहेको र केही समयमै इंगेज्मेन्ट गर्ने तयारीमा रहेको खबरसमेत प्रकाशन गरे । तर, अहिले आएर अनुस्काले आफू र प्रभासबीचको खास सम्बन्धको खुलासा गरेकी छिन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी […]

Continue Reading

कविता भइन् मिस तामाङ

काठमाडाैं । मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छिन् । बैदाम तामाङ सेवा समाजले २८५४औँ सोनाम ल्होसारको अवसर पारी पोखरामा आयोजना गरेको पाँचौँ संस्करणको प्रतियोगिताको फाइनलमा कविताले आफ्ना १५ प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि जितेकी हुन् । युवा पिँढीलाई तामाङ संस्कृति र संस्कारबारे जानकारी दिने उद्देश्यले आयोजित प्रतियोगितामा कविताले शीर्षसहित मिस ट्यालेन्टको उपाधि र […]

Continue Reading

यस्ता छन् जाडोमा स्वस्थ रहने १० घरेलु तरिका

काठमाडाैं । जाडो मौसम चलिरहेको छ । जाडो मौसम सुरु हुनासाथ अनेक समस्याहरु प्नि सुरु हुन थाल्छ । जाडोमा स्वस्थ रहन निम्न उपायहरु अपनाउन सकिन्छ :- शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल […]

Continue Reading

मानव अंग प्रत्यारोपण केन्द्रमा क्याथ ल्याब सेवा

काठमाडाैं । मुटु प्रत्यारोपणको लक्ष्य लिएको मानव अंग प्रत्यारोपण केन्द्रले क्याथ ल्याबसेवा सुरु गरेको छ । मुटुमा हुने प्वाल टाल्नका लागि क्याथ ल्याबको आवश्यकता पर्दछ । मुटुको नसा ब्लक भएको अवस्थामा खोल्ने र स्टेन्ट हाल्न मद्दत गर्ने भएपछि केन्द्रले क्याथ ल्याब सञ्चालनमा ल्याएको जनाएको छ । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार केन्द्रले मुटुको प्रत्यारोपण […]

Continue Reading

अध्ययन भन्छ – विश्वभर धनी र गरिबबीचको खाडल बढ्दै गएको छ ।

एजेन्सी । विश्वभर धनी र गरिबबीचको खाडल बढ्दै गएको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामको अध्ययन प्रतिवेदनअनुसार अत्यधीक धनी र गरिबबीचको खाडल बढ्दै गएको हो । प्रतिवेदन अनुसार विश्वभरका १ प्रतिशत धनाढ्य व्यक्तिसँग विश्व सम्पत्तिको करिब ८२ प्रतिशत सम्पत्ति रहेको छ । यसको विपरीत गरिबको अवस्थामा भने कुनै सुधार आएको छैन । […]

Continue Reading

अमेरिकी सिनेटमा विवाद कायमै

एजेन्सी । सरकार सञ्चालन सम्बन्धी विद्येयक परित गर्ने बिषयमा अमेरिकी सिनेटमा विवाद जारी रहँदा गतिरोध बढ्दै गएको छ । सो विधेयक पारित नहुँदा २ दिनदेखि सम्पूर्ण सरकारी कामकाज रोकिएका बेला सत्तारुढ रिपब्लिकन र बिपक्षी डेमोक्रेटिक सिनेटरहरु आरोप प्रत्यारोपमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । सो विधेयक पारित गर्नका लागि आईतबार गर्ने भनिएको मतदान समेत स्थानीय […]

Continue Reading

चीनमा रिलिज हुने तयारीमा ‘बजरंगी भाईजान’, नाम परिवर्तन गरिने

काठमाडौं । आमिर खान पथ पछ्याउँदै सलमान खानले आफ्नो फिल्म ‘बजरंगी भाईजान’ चीनमा रिलिज गर्ने निर्णय गरेका छन् । यही फिल्म मार्फत सलमानले चीनमा डेब्यू गर्नेछन् । यो फिल्म २ मार्चबाट चीनमा रिलिज हुनेछ । यो फिल्म चीनमा ‘लिटिल लोलिता मंकी अड अंकल’को नाममा रिलिज हुनेछ । कबिर खानको निर्देशनमा बनेको यो फिल्म चीनमा ८००० […]

Continue Reading

निशा अधिकारी बच्चा नजन्मिएसम्म अमेरिकामै रहने

काठमाडौं । नायिका निशा अधिकारी केही समयदेखि सिनेमासम्बन्धी गतिविधिमा देखिएकी छैनन् । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेपछि उनी आफ्नै ब्यानरमा निर्मित ‘झ्यानाकुटी’ चलचित्रको प्रदर्शनमा सक्रिय भइन् । आफूले बनाएको पहिलो चलचित्रले राम्रो सफलता पाएपछि उनी निकै दंग थिइन् । यही बीचमा उनले आफू गर्भवती भएको तथ्य सार्वजनिक गरिन् ।आफू गर्भवती भएको कुरा निशाले त्यतिबेला मात्र […]

Continue Reading