नेप्सेले अर्थतन्त्रको दिशानिर्देश गरेको छ- अर्थमन्त्री

काठमाडौँ  । अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्रसम्बन्धी कारोबार गर्ने एकमात्र निकाय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समग्र अर्थतन्त्रको दिशानिर्देश गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । नेप्सेको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले संस्थाले संस्थागत सुशासन तथा पारदर्शीतामा ध्यान दिनुपर्ने बताउनुभयो । नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिँदै […]

Continue Reading

अफगानिस्तानमा २६ लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् । गत चौविस घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा अरु १६ जना आतङककारी घाइते भएका रक्षा मन्त्रालयले शनिबार जनाएको छ । अफगानी संयुक्त सुरक्षा फौजले मारिएका मध्ये १३ जना इस्लामिक स्टेट आइएस लडाकू रहेका जनाएको मन्त्रालयद्वारा जारी […]

Continue Reading

ग्यास्ट्रिक र अल्सरबारे यी कुरा जानौं, के खाने–के नखाने?

काठमाडौ । बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। के हो ग्यास्ट्रिक? के हो अल्सर? पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने […]

Continue Reading

गौरी मल्ल अब गायिका… (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्रकी पुरानी नायिका गौरी मल्ल अब गायिका बनेकी छिन् । ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी छिन् । अभिनयको अतिरिक्त कविता लेखनमा पनि उनी सक्रिय थिइन् । गायक प्रमोद खरेलको पनि गीतमा स्वर छ । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा […]

Continue Reading

देशभर निर्माणाधीन ९ सय पुलका लागि बजेट अभाव, माग ७७ अर्ब, निकासा तीन अर्ब

काठमाडौं । बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् । महाशाखाले ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट […]

Continue Reading

केकी र नाजिर : फेरि ‘हातमा लाग्यो शून्य’

काठमाडौ । हरेक कलाकारलाई आफू अभिनीत फिल्म चल्नै पर्ने दबाब हुन्छ । आगामी करिअरको निर्धारण आफू अभिनीत प्रत्येक फिल्मले गर्ने हुँदा कलाकारका लागि त्यसले अवसर र चुनौती दुवै लिएर आएका हुन्छन् । फिल्म हिट भए त्यसले एउटा कलाकारको करिअर कतिसम्म माथी उठ्छ र फ्लप हुँदा कतिसम्म घाटा र पीडा हुन्छ त्यो एउटा कलाकारभन्दा बाहेक अरुले […]

Continue Reading

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नयाँ रणनीति

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ । रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सो महत्वकाङ्क्षी रणनीति तयार […]

Continue Reading

अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए

एजेन्सी । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचार माध्यमहरुले जनाएका छन् । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले अाज उक्त विषयमा जानकारी दिएका छन् । गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ […]

Continue Reading

घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध

एजेन्सी । अफ्रिकी मुलुक घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध लगाएसँगै बालिकाहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् । घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न प्रतिवन्ध लगाएपछि माथिल्लो डेनकायरा इस्ट जिल्लास्थित मध्य क्षेत्रका बालिकाहरु महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका हुन् । […]

Continue Reading

मधुमेह र उच्च रक्तचापबाट बच्न खाने गरौं यी ५ चिज

काठमाडाैं । मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन् । मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ । मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै […]

Continue Reading