किस्ताका लागि रातारात घर: सयौं घरका जग थपिए

रामेछाप ।भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् । दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई समस्या परेको […]

Continue Reading

काकाकुल चेपाङ बस्ती, सिंगै गाउँ सार्ने तयारी

ब्रुसवाङ । ‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ ।’ चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, […]

Continue Reading

क्यालिफोर्नियामा बालबालिकालाई बन्धक बनाउने दम्पत्ति पक्राउ

एजेन्सी । अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ ।अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो । क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । बन्धक बनाइएकामा २ देखि २९ वर्ष उमेरका छन् ।बन्धक बनाइएकामध्ये एक जनाले भागेर […]

Continue Reading

टुसा उमारेर गेडागुडी खानुका यस्ता छन् फाइदा…..

– टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ । – टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् । – टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी […]

Continue Reading

दुई अर्ब बढीको म्युचुअल फण्डको कारोबार हुँदै

काठमाडौँ  । नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको सन्दर्भमा मंगलबारदेखि दुई महत्वपूर्ण कम्पनीको म्युचुअल फण्डको बिक्री शुरु हुने भएको छ । ती […]

Continue Reading

धनकुटामा वार्षिक २९ करोडको दूध उत्पादन

धनकुटा ।   जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ ।  किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३ मेट्रिक टन उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयको तथ्यांक उल्लेख छ । जिल्लाका विभिन्न क्षेत्रबाट […]

Continue Reading

यी हुन् एकै साथ खानुपर्ने पौष्टिक तत्व

काठमाडाैं । कतिपय भिटामिन र खनिजले बेग्लाबेग्लै काम नगरी एकसाथ काम गर्छन् । कतिपय अवस्थामा भने एउटाको प्रभावलाई अर्कोले प्रभावहीन बनाउँछ । त्यसैले हामीले भिटामिन-खनिजका चक्की-क्याप्सुल खानुभन्दा भिटामिन-खनिजयुक्त भोजन गर्नु उपयुक्त हुन्छ । किनभने भोजनमा एउटा मात्र नभएर विभिन्न पोषक तत्व वा भिटामिन-खनिज पाइन्छ, जसले आपसमा प्रतिक्रिया गर्छन् वा एकसाथ काम गर्छन्। एकसाथ काम गर्ने […]

Continue Reading

यस्तो बानीले मिर्गौला फेल

काठमाडाैं । मिर्गौला मानव शरीरको महत्वपूण अंग हो । मिर्गौला नभएमा मानिसको जीवन सम्भव छैन । त्यसैले मिर्गौलाबारे सचेत हुन आवश्यक छ । पछिल्लो समस्या मिर्गौला रोगीको संख्या पनि अत्यधिक मात्रामा बढिरहेको छ । त्यसैले मिर्गौला संरक्षणका लागि यस्ता बानी गर्नु हुँदैन : पिसाब रोक्नु पिसाबलाई रोकेर राख्दा मूत्रथैली भरिन सक्छ र परिवर्तन हुन पाउँदैन […]

Continue Reading

जब विमान रनवे छाडेर समुद्री किनारमा पुग्यो…

एजेन्सी । टर्की विमानस्थलमा एक विमान धावनमार्गबाट चिप्लिएर समुद्र किनारमा पुगेको छ । टर्कीको अंकाराबाट उडान भरेको पेगासस एयरलाइन्सको बोइङ ७३७-८०० समुद्री किनारमा अवस्थित ट्रबजान रनवेबाट चिप्लिएको हो । विमानमा १६८ यात्रु सवार थिए । तर, उनीहरु सबै सकुशल छन् । रनवे समुद्रभन्दा थोरै उचाइमा छ । विमान समुद्रमा खस्नबाट बाल-बाल बच्यो र माटोको भिरालो […]

Continue Reading

अलैंची उत्पादन दोब्बर बढ्यो, मूल्यमा भने तेब्बर गिरावट

धादिङ । अलैंचीको मूल्यमा कमी आएपछि धादिङका किसान मर्कामा परेका छन् । गत वर्षको तुलनामा उत्पाद दोब्बर बढे पनि मूल्यमा गिरावट आएपछि किसान मर्कामा परेका हुन् । नगदेबालीका रुपमा किसानले व्यवसायिक अलैंची खेती गरे पनि मूल्यमा आएको गिरावटका कारण उनीहरु समस्यामा परेका हुन् । परम्परागत अन्न बालीको तुलनामा खेती गर्न सजिलो र आम्दानी पनि राम्रो […]

Continue Reading