कृषि क्षेत्रको विकासका लागि झन्डै ८० करोडको लगानी

दाङ ।  कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिब रु ८० करोड लगानी भएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको रु ५० करोड ७९ लाख ६२ हजार २८४ गरी कुल रु ७९ करोड ४४ लाख ८९ हजार ७४१ लगानी भएको आयोजनाका जिल्ला संयोजक […]

Continue Reading

के-के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?

काठमाडौं । सामान्य रुपमा बुझ्दा सर्वसाधारण कुनै पनि कामको लागि प्रदेशको राजधानी धाइरहनुपर्ने देखिँदैन । प्रादेशिक राजधानीमा जनता दैनन्दिनका कामका लागि गइरहनुपर्दैन । संघीय ढाँचाअनुसार सिंहदरबार सात ठाउँमा सरेजस्तै हो यो । जसरी नागरिकता, राहदानीलगायत अत्यावश्यक सेवा सुविधाका लागि सिंहदरबार धाउनुपर्दैन, त्यसैगरी प्रादेशिक राजधानी पनि जानुपर्दैन । जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम […]

Continue Reading

‘मुख्यमन्त्रीहरुको टुंगो लगाउन वाम कार्यदलको बैठक भोलि’

काठमाडौं । राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनमा सहमति जुटाउने जिम्मेवारी पाएको वाम गठबन्धनको कार्यदल बैठक आइतबार (भोलि) बिहान बस्ने भएको छ । प्रदेश सरकार गठनमा मुख्यमन्त्री बाँडफाँट गर्न शीर्ष नेताले दिएको निर्देशन अनुसार एमाले र माओवादी केन्द्रको कार्यदलले भोलि बिहान छलफल गर्नेछ । बैठक सिंहदरबारस्थित एमाले पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभा […]

Continue Reading

यी हुन् बलिउडका सुन्दर अभिनेत्री

काठमाडाैं । उत्कृष्ट चलचित्र निर्माणका हिसाबले मात्र होइन बलिउड सुन्दर अभिनेत्रीका कारणले पनि विश्वमा परिचित छ ।  बलिउडका ती सुन्दर अभिनेत्रीको चर्चा गर्ने हो भने यी अभिनेत्रीको नाम सबैभन्दा अग्र पङ्क्तिमा आउने गर्छः ऐश्वर्या राय बच्चन  ऐश्वर्या राय बच्चनले १९९४ मा मिस वल्र्डको उपाधि जितेकी थिइन् । मोहक सुन्दरता र निलो आँखाका कारण ऐश्वर्या कैयाँै […]

Continue Reading

रानीमहलमा आधारित चलचित्र बन्ने

काठमाडाैं । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ । स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको छ । वरिष्ठ कलाकार नीर शाह, […]

Continue Reading

सरकार गठन भन्दा पहिला पार्टी एकता -अध्यक्ष प्रचण्ड

चितवन ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भन्नुभयो । उहाँले भन्नुभयो–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार […]

Continue Reading

सरकारले जनहितमा काम गर्न नपाएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा शनिबार गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएलगत्तैबाट निर्वाचन आचारसंहिता लाग्दै आएकाले जनताको पक्षमा निर्णय गर्न कठिन भएको बताएका हुन् । आफूले जनहितमा कुनै निर्णय गर्न आँट्यो कि निर्वाचन आचारसंहिताले रोक्ने […]

Continue Reading

अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने

एजेन्सी ।अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने भएका छन् । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई सही ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि राजीनामा गर्ने निर्णयमा उनीहरु पुगेका हुन् । जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १७५ वर्षको सजाय सुनाइएपछि अमेरिकी ओलिम्पिक […]

Continue Reading

बजेट अभावमा आधा दर्जन सडकको निर्माण ठप्प

कपिलवस्तु ।  बजेट अभावका कारण यहाँका आधा दर्जन सडक निर्माण कार्य ठप्प हुने अवस्थामा पुगेका छन् । डिभिजन सडक कार्यालय कपिलवस्तुले गत आवमा जिल्लामा क्षेत्रीय तथा पर्यटकीय महत्वका छ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्ने ठेक्का लगाएको थियो । बहुवर्षे सडकअन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका यहाँका छ वटा मुख्य सडकको निर्माण कार्य यति बेला बजेट […]

Continue Reading

खल्तीका सहिद, कामचलाउ मन्त्रीका गोजीबाट सुची झिक्दै, सहित तोक्दै !

काठमाडौ । मुलुकका लागि जीवन उत्सर्ग गरेका व्यक्तिहरूलाई अवमूल्यन गर्दै सरकारले आफूखुसी सहिद घोषणा गर्न थालेको छ ।कामचलाउ सरकारले कुर्सी छाड्नुअघि मन्त्रीको गोजीबाट नाम निकाल्दै सहिद घोषणा गर्न अग्रसर रह्यो । गृह मन्त्रालयका सहायक प्रवक्ता उमेश ढकालले मापदण्ड नै नभएकाले सहिद घोषणा प्रक्रिया वैज्ञानिक र वस्तुनिष्ठ हुन नसकेको स्वीकार गरे । शेरबहादुर देउवा नेतृत्वको सरकारले […]

Continue Reading