तेस्रो वार्षिकोत्सव मनायो, बायुङ राई सुम्निखिमले

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको(२०८० पुस २० गते) तेस्रो वार्षिकोत्सव मनाएका छ । सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ सेचोचा राईको अध्यक्षता रहेको समारोहको प्रमुख अतिथि जिमी राई उत्थान समाजका अध्यक्ष यस बायुङ सेचोचा राई र विशेष अतिथि किरात प्रज्ञा परिषद्का उपकुलपति एवं दुमि किरात राई फन्सिखिमका अध्यक्ष डा. नेत्रमनी दुमि राईले बोकोलमा (तिनचुला) […]

Continue Reading

चौबिसौं वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुकाले जितिन् प्रथम पुरस्कार (फोटो फिचर)

लिभु संवाददाता काठमाडौं– किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम भएकी छिन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा (२०८० मंसिर २० गते) बुधबार सम्पन्न प्रतियोगितामा रेनुकाले बाजी मारेकी हुन् । संस्थाले प्रदेश–१ को नाम ‘कोशी’ नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै […]

Continue Reading

सानु बिस्मातङा वाम्बुले राडु गजलतिड् (सानु बिस्मातका वाम्बुले राई गजलहरू)

वाम्बुले गजलतिड् -अमृत राई ‘सानु बिस्मात’ राडु गजल–१ आः त्वाम त्यार्चो उनु इल्वाङ ग्यार्चो उनु कुलि ब्अिसि थास्सै हवाम्सेल ह्यार्चो उनु योर ना दार क्लिसै इः त्वाम फ्यार्चो उनु स्वाइङ आमा स्वाचा मिःस्याङ च्यार्चो उनु आस्वाइङ खुइ खुइ आःत्वाम त्यार्चो उनु । मार्च ३, २०११   राडु गजल–२ उन्दा रुस्सि क्वासिइ आफ्वानु रै त्यापिप वातिमेइ […]

Continue Reading

२३औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता धरानमा हुने, कविताको शीर्षक ‘इक किरात प्रदेस’

लिभु संवाददाता ललितपुर– वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो । कविता प्रतियोगिताको आयोजक वाम्रास केन्द्रीय कार्यसमिति र व्यवस्थापन वाम्रास जिल्ला कार्यसमिति सुनसरीको रहेको हो । प्रदेश–१ मा जारी ‘कोशी’ बहिस्कार आन्दोलन जारी छ । उक्त […]

Continue Reading

मानव सेवा आश्रमलाई १ लाख ५० हजार प्रदान

लिभु संवाददाता काठमाडौं–होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले मानव सेवा आश्रम संस्थालाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।   आश्रमले बडा दसैं, तिहार, नेपाल संवत् ११४४ र छठ पर्वको अवसरमा सोमबार काठमाडौंंको बनस्थलीस्थित रानीवन पार्टी प्यालेसमा आयोजित एक समारोहमा नगद हस्तान्तरण गरिएको हो । ट्रस्टका अध्यक्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठ, ट्रस्टका संरक्षक होमबहादुर श्रेष्ठ […]

Continue Reading

राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कारबाट प्राध्यापक लिम्बुनी पुरस्कृत (भिडियोसहित)

लिभु संवाददाता ललितपुर– समाजसेवी प्राध्यापक भारती ओख्राबो लिम्बुनीलाई राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कार २०८० प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३९औं जन्मजयन्ती अवसरमा शनिबार ललितपुरस्थित चुम्लुङहिममा आयोजित मारोहमा उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार समर्पण तथा जन्मजयन्ती समारोहका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करणः सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी

लिभु संवाददाता ओखलढुंगा– ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दुधकोसी किनार मैदानमा जारी व्याकुल माइला गोल्डकपको नवौं संस्करणमा सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको छ । नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको खेलको आठौं दिन शनिबार भएको खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमलाई २ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक टिम विजयी बनेको […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करण : क्वार्टर फाइनलमा तीव्र प्रतिस्पर्धा (फोटो फिचरसहित)

क्वार्टर फाइनलमा तीव्र प्रतिस्पर्धा, हलेसी तुवाचुङ–१ को अग्रता कायमै लिभु संवाददाता हिलेपानी (ओखलढुंगा) । ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दुधकोसी किनारमा जारी व्याकुल माइला गोल्डकप क्वार्टर फाइनल खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमले अग्रता कायम राखेको छ । खेलको छैटौं दिन बिहीबार (२०८० कात्तिक १६ गते) बिहान भएको खेलमा खोटाङकै जनजागरण युवा क्लब र हतुनपा–१ […]

Continue Reading

ढुंगानाकृत ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ सार्वजनिक

लिभु संवाददाता काठमाडौं– लेखक विश्वराज ढुंगानाकृत ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ सार्वजनिक भएको छ । सोमबार आयोजित समारोहमा मोहनशरण देवाचार्य महाराजश्री र इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले सार्वजनिक गरेका हुन् । लेखक ढुंगानाका यसअघि ‘सरल रामायण’ (भावानुवाद), ‘सरल पञ्चतन्त्र’ (कथासंग्रह), ‘नेपाल दर्शन’ (यात्रा उपन्यास) र ‘परलोकको विमर्श’ (ऐतिहासिक नाटक) कृति प्रकाशित छन् । सनातन वैदिक धर्म ऐतिहासिक कालखण्डभन्दा […]

Continue Reading

व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा, बिजुली बत्ती र इन्टरनेट सुविधा

बिजुली बत्ती र इन्टरनेट सुविधा लिभु संवाददाता हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करण भव्य तयारी पूरा भएको आयोजकले जनाएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार ब्आलेमबगर मैदानमा हुने खेल यही कात्तिक ११ गते शनिबार प्रदेश सांसद प्रदीपकुमार सुनुवारबाट गोल्डकपलको उद्घाटन हुनेछ । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ नारासहित हुने खेलकुद कात्तिक १८ गते […]

Continue Reading