‘व्याकुल माईलालाई सेवा सुविधा देउ’ : सांसद राई

आइतबार, १५ बैशाख २०७६, २० : ४६ |  नागरिक खोटाङ- प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ। आइतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका […]

Continue Reading

मनबहादुर राईको नेतृत्वमा वाम्बुले राई समाज उदयपुर कार्यसमिति

लिभु संवाददाता कटारी–वाम्बुले राई समाज (वाम्रास) जिल्ला कार्यसमिति उदयपुरको तेस्रो जिल्ला अधिवेसन आज कटारीमा सम्पन्न भएको छ । समितिले मनबहादुर राईको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  नवगठित समिति सदस्यहरुमा दुर्गासरी राई , ओमराज राई , जयकुमार राई , रघुमाया राई ,सन्तबहादुर राई र विष्णुबहादुर राई रहेका छन् । समितिको उपाध्यक्षमा रामशेर […]

Continue Reading

वाम्बुले भाषा पाठ्यक्रम स्विकृत

लिभु संवाददाता ओखलढुंगा– मानेभन्ज्याङ गाउँपालिकाले वाम्बुले राई भाषाको पाठ्यक्रम स्विकृत गरेको छ । वाम्बुले राई शिक्षक समाज (वाराशिस)को प्रस्तावलाई लिएर कक्षा १, २ र ३ को पाठ्यक्रम स्विकृत गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले पत्रमार्फत् निर्णय जानकारी दिनु भएको हो । ‘वाम्बुले राई मातृभाषाको पाठ्यक्रम २०७५, आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा १–३),’ पत्रमा […]

Continue Reading

तीर्थ – लिब्जु बाजे

शनिबार, १८ जेठ २०७६, ०९ : ११ |  श्याम राई   FacebookTwitterMessenger ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित। डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो सामाथान छ। वाम्बुलेहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या […]

Continue Reading

वाम्बुले स्रष्टाहरु सम्मानित

लिभु संवाददाता धरान– वाम्बुले भाषाका दशजना स्रष्टालाई सम्मान प्रदान गरिएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) सुनसरी कार्यसमितिले तेस्रो जिल्ला अधिवेशनको अवसरमा शनिबार सम्मान प्रदान गरेको हो । वाम्बुले राई भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नु हुने व्यक्ति व्यक्तित्वलाई सम्मान तथा सम्मानपत्र प्रदान गरिएको जनाइएको छ । २०५६ सालदेखि प्रदान गरिदैआएको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्राप्त वाम्बुले […]

Continue Reading

मानेभञ्ज्याङ्ग गाउपालिकामा तालिम सञ्चालन हुदै

लिभु संवाददाता ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक (सिटिईभिटी) अन्तर्गत बालीविज्ञान सम्बन्धी तालिम सन्चालन गरेको छ । सिप र क्षमतालाई अभिवृद्धि गर्नको लागि उक्त तालिम मानेभञ्ज्याङ्ग स्थित ५ वडामा सञ्चालन गरेको हो । प्राविधिक विषय सम्बन्धी तालिम सञ्चालन गरेपछि ज्ञान र सिप बढ्दै जाने भएकोले तालिम सञ्चालन गरेकोे मानेभञ्ज्याङ्ग गाउँपालिकाका वडाअध्यक्ष रामकुमार राईले बताए […]

Continue Reading

इलाम नपुगे जीवन निरर्थ हुन्छ – नेम्बाङ

लिभु संवाददाता काठमाडौं । एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्बाङले देशका कुनै पनि नागरिक पूर्वी पहाड इलाम नपुगे जीवन निरर्थ हुने बताउनु भएको छ ।‘अहिलेसम्म इलाम नपुगेका साथीहरूलाई यदि इलाम पुग्नुभएको छैन भने तपाईंको जीवन निरर्थक हुन्छ भन्छु,’ नेम्बाङले भन्नुभयो, ‘केही साथीहरू इलाम पुगेर फर्किएपछि साँच्चै सुन्दर ठाउँ रहेछ भन्दा मलाई निकै गौरव […]

Continue Reading

आठपरिया राई भाषामा पीएचडी प्रा.डा. न्यौपाने

प्रदीप मेन्याङ्बो काठमाडौँ — लगातार ४६ वर्षसम्म शिक्षण पेसा गरेर त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षअघि अवकाश पाएका प्राध्यापक डा. टंकप्रसाद न्यौपाने अचेल सेतै फुलेको कपाल छोप्न कालो भादगाउँले टोपी लगाउन थालेका छन् । शब्दमा ‘अवकाश प्राप्त’ भए पनि न्यौपानेमा थकान देखिन्न, उनी अनवरत छन् । काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक […]

Continue Reading

तीस वर्षपछि हलो अनुभव

काठमाडौँ — हलो शास्त्र पढेर बनाउने होइन, गरेर देखाउने कला हो । झण्डै तीस वर्षपछि मैले हलो ताछ्न पुगें, गाउँघरमा । गए चैतको अन्तिम साता एक बिहानै अकस्मात झरी पर्‍यो । उखरमाउलो गर्मी हुने यो खोंचको माथि डाँडाकाँडातिर बादल पाउलिएझैं थियो । सिउसिउ जाडो हुँदै थियो । आमाले भन्नुभयो– ‘कामीको आरन पुगेर राँबो अर्जाप्न लाएर […]

Continue Reading

फिचर – ओखलढुंगामा २ सय ३ मानिस हराए, एक सय ३९ महिला

एसबी जेरो ओखलढुंगा– ओखलढुंगाबाट तीन वर्षको अवधिमा दुई सय तीन मानिस हराएका छन् । आर्थिक वर्ष २०७२÷२०७३ देखी चालु आर्थिक वर्ष २०७४÷२०७५ सम्मको तथ्यांकको आधारमा दुई सय तीन मानिस हराएका हुन् । तीन वर्षमा जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा बेपत्ता तथा हराएको आफन्त खोजी दिन भनी दुई सय तीन निवेदन परेका छन् । महिलाको संख्या बढी […]

Continue Reading