‘साली कस्को भेनाको’ मैदानमा

काठमाडौं । ‘साली कस्को भेनाको’ नामक चलचित्रको छायांकन सुरु भएको छ । पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतिमा बन्न लागेको यो चलचित्र भद्र भुजेलले निर्देशन गर्दै छन् । प्रसाद श्रेष्ठले यसअघि कर्जा, कान्छी, सन्तानजस्ता सफल चलचित्र निर्माण गरेका थिए । ‘साली कसको भेनाको’ को छायांकन चितवनबाट सूरु भएको छ । यसपछि धम्पुसमा गरिने बताइएको छ । […]

Continue Reading

भाइरल पत्ता लगाउन नमूना संकलन

सोलुखुम्बु ।  महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । […]

Continue Reading

टाइगर जिन्दा है’ सफल भएपछि फेरि एकसाथ ‘सलमान-कैटरिना’

काठमाडाैं । बलिउडका ‘टाइगर’ सलमान खान र उनका साथ ‘एक्सन’ को जादु देखाईसकेकी अभिनेत्री कैटरिना कैफको जोडी बक्स अफिसमा फेरि देखिने भएको छ । उनीहरु ‘टाइगर जिन्दा है’ फिल्ममा ६ वर्षको प्रतिक्षापछि एक साथ देखिएका थिए । सन् २०१७ मा सबैभन्दा सफल फिल्म दिन सफल सलमान-कैटरिनाको चाँडै फेरि एक साथ स्क्रीन शेयर गर्न गइरहेको छ […]

Continue Reading

‘मिस्टर झोले’ हेर्न स-परिवार हल पुगे डा. बाबुराम भट्टराई

काठमाडाैं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई आफ्नो परिवारका सदस्यहरुसहित नेपाली चलचित्र मिस्टर झोले हेर्न सिनेमा हल पुगेका छन् । चलचित्रका नायक दयाहाङ राईले पनि उनीहरुलाई साथ दिएका छन् । चलचित्र हेरेपछि डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, दयाहाङ राईसँगै सपरिवार मिष्टर झोले हेर्दै ! स्वस्थ मनोरञ्जनात्क नेपाली फिल्म हेर्नलायक रहेछ है […]

Continue Reading

सुन्तला खाँदा स्वास्थ्यमा यस्ता ८ फाइदा

काठमाडाैं । अहिले नेपाली फलफूल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ । सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देखिनु सामान्य नै हो ।  चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला । सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ। जुस बनाएर होस् […]

Continue Reading

आलु देखि कागतीसम्मले १ मिनेटमै निको पार्छ दाँतको दुखाई

काठमाडाैं । राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दुख्ने हुन्छ । दुखाई सहन नसक्दा प्राय हामी चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ । जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ । कागती- कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । […]

Continue Reading

राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसीलाई गाभ्ने, बोलायो विशेष साधारणसभा

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । वाणिज्य बैंकले गाभ्ने प्रस्ताव पारित गर्न माघ २० गते विशेष साधारणसभा बोलाएको हो। साधारणसभाले सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ अनुपात हुने सहमतिलाई समेत पारित गर्ने जनाएको छ । यसका साथै दुवै बैंक गाभिने प्रयोजनकालागि खुदसम्पत्ति मूल्यांकनका लागि मूल्यांकनकर्ताको नियुक्ति गर्ने […]

Continue Reading

क्यान्सर परीक्षणमा ठूलो उपलब्धि हासिल गरेको वैज्ञानिकको दावी

एजेन्सी । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका वैज्ञानिकहरुले क्यान्सर पहिचान गर्ने विषयमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन् । वैज्ञानिकहरुले क्यान्सरका एक हजार  ५ जना  रोगीको रगतको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर अध्ययन गरेका थिए । यो परीक्षण गर्न प्रति व्यक्ति ५ सय डलरभन्दा कम खर्च लाग्ने बीबीसीले जनाएको छ […]

Continue Reading

काजाखस्तानमा गुडिरहेको बसमा आगोलागी, ५२ जनाको मृत्यु

एजेन्सी । काजाखस्तानको उत्तर पश्चिमी इर्गिज क्षेत्रमा बिहीबार गुडिरहेको एक बसमा आगोलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सामरा–शिम्केन्ट रुटमा भएको आगोलागीमा अरु पाँचजना भने भागेर बाँच्न सफल भएका छन् । रुसबाट आइरहेको बसमा उज्वेक नागरिक रहेको विश्वास गरिएको छ । २२ सय किलोमिटरको सामरा–शिम्केट रुट रुसमा काम गर्न जाने उज्वेक आप्रवासी श्रमिकले […]

Continue Reading

यसकारण हाच्छिउँ रोक्नु हुँँदैन, क्षतिबाट बच्न के गर्ने?

एजेन्सी। हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ। इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए। साइन्स जर्नल […]

Continue Reading