किन पिउने ब्ल्याक टी ? यस्ता छन् फाइदा..

काठमाडौ । कालो चिया अर्थात्  ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन्। भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन्। कालो […]

Continue Reading

‘पिंकु मिस’को जवानीले बबाल भएपछि… (भिडियो)

काठमाडौ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘राज्जा रानी’मा समावेश नायिका रेखा थापा फिचरिङ आइटम गीतको भिडियो सार्वजनिक भएको छ । फिल्म प्रदर्शन अगाडिसम्म रेखाको भूमिका सस्पेन्स राखेको निर्माण पक्षले शुक्रवार ‘पिंकु मिस’ बोेलको मैथिली भर्सन आइटम गीत सार्वजनिक गरेको हो । भिडियोमा रेखाले आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । गीतमा यम थापाको शब्द, ताराप्रकाश लिम्बुको संगीत र […]

Continue Reading

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

काठमाडौँ  । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज  आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले रु एक लाख […]

Continue Reading

दक्षिण अफ्रिकामा रेल दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु, २६० घाइते

एजेन्सी । उक्त रेल दुर्घटनामा पर्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २६० भन्दा बढी घाइते भएको पुगेको स्थानीय सन्चारमाध्यमले जनाएको छ । रेलको तीनओटा डिब्बा नै जलेको कारण मृतकको संख्या बढेको बताइएको छ । अझै पनि खोजी र उद्धारकार्य जारी रहेको राज्य स्वास्थ्य विभागका प्रवक्ताले ‘टाइस् लाइन’ समाचार संस्थालाई उद्धृत गर्दै बताएका छन् । […]

Continue Reading

स्तन कसरी सुडौल एवं आकर्षक बनाउने ?

काठमाडौ । महिलाको सौन्दर्यमा समग्र शरीरको लम्बाई, चौडाईले भूमिका खेल्छ । कुन शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ । खासगरी महिलाको नितम्ब र वक्षस्थलको सहि आकारले हुनुपर्छ । यदि स्तन सानो, गिलो, अविकसित छ भने समग्र सुन्दरतामा खोट देखिन्छ । साथै धेरै ठूलो स्तन पनि भद्दा देखिन्छ । त्यसैले सहि […]

Continue Reading

शन्की मान्छेको कथा ‘शेरबहादुर’ माघ १९ मा रिलिज हुने पक्का

काठमाडौँ । शेरबहादुर माघ १९ मा रिलिज पक्का भएको छ । शन्की मान्छेको कथामा निर्माण भएको फिल्म हो । निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ । फिलमको मूख्य […]

Continue Reading

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको वार्ता प्रस्ताव स्वीकार

एजेन्सी । उत्तर कोरियाले शीतकालीन ओलम्पिकबारे वार्ता गर्न दक्षिण कोरियाले गरेको प्रस्ताव स्वीकारेको छ । दुई देशबीच आउँदो हप्ता उच्चस्तरीय वार्ता हुने दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । आउँदो फेब्रुअरीमा हुने ओलम्पिकमा सहभागिताबारे छलफल गर्न दक्षिण कोरियाले उत्तर कोरियासँग प्रस्ताव गरेको थियो । वार्ता यही जनवरी ९ मा हुने जनाइएको छ । नयाँ वर्षको शुभकामना […]

Continue Reading

मेस्सीविना मैदानमा उत्रिएको बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनालाई सेल्टा भिगोले बराबरीमा रोकेको छ । प्रिक्वाटरफाईनल पहिलो लेगको खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो । दुबै टिमले पहिलो हाफमा १–१ गोल गरे पनि दोस्रो हाफमा गोल थप्न सकेनन् । १५ औँ मिनेटमा जोसे अनाईजले गोल गर्दै बार्सालाई अग्रता दिएका थिए । तर […]

Continue Reading

अनुहारमा नुन दल्नुहोस्, अनि हेर्नुहोस् ‘चमत्कार’

काठमाडौ । अनुहारमा पिप्मल आउने बर्सातको मौसम सकिएको छ । के तपाईकाे अनुहारमा पिम्पल आउन छाड्यो ? यदि हटेको छैन भने तपाईको छाला ओइली हुनुपर्छ । जसको त्वचा ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ । कस्मेटिक उपायबाट केही समयका लागि यसलाई ठीक गर्न त सकिन्छ, तर केही समय पछि पुनः पिम्पल […]

Continue Reading

इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

एजेन्सी । एक वरिष्ठ रुसी कुटनीतिज्ञले इरानमा मूल्यवृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न अमेरिकालाई आग्रह गरेका छन् । बिहीबार रुसी उपविदेशमन्त्री सर्गेइ र्‍याबकोभले राज्य सन्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नयाँ विवादमा फसाएर इरानसँग विश्वका शक्तिशाली राष्ट्रहरूको अगुवाईमा सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई छाँयामा पार्न चाहेको […]

Continue Reading