किन फर्किएनन् नेपाली वैज्ञानिक ?

काठमाडौं ।  विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विदेशमा कार्यरत नेपाली वैज्ञानिकको सीप, दक्षता र अनुभव स्वदेशमा उपयोग गर्न भन्दै अघिल्लो वर्ष सुरु गरेको अभियानअन्तर्गत दुई जना मात्र वैज्ञानिक स्वदेश फर्केर काम गरिरहेका छन् । नास्टले पहिलोपटक ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई […]

Continue Reading

अब घरमै अध्ययन गरेर विश्वविद्यालयको डिग्री

काठमाडौ । नियमित रुपमा कलेज वा विश्वविद्यालयको कक्षामा जान नसक्नेले अब घरमै अध्ययन गरेर पिएचडीसम्मको डिग्री लिन पाउने भएका छन्। पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयले अब प्रविधिको प्रयोग गरी डिप्लोमादेखि पिएचडिसम्मको डिग्री दिने भएको हो। खुला विश्वविद्यालयको सोमबार बसेको प्राज्ञिक परिषद बैठकले डिप्लोमा, पोस्टग्राजुयट डिप्लोमा, मास्टर्स, एमफिल र पिएचडीसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। […]

Continue Reading

एमाले-माओवादी एकता : भागबन्डालाई सैद्धान्तिक लेप

काठमाडौं  । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ- एमाले-माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् । दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको हो । १७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य लिए पनि […]

Continue Reading

कांग्रेस नेताहरुले बटुवाको जुत्ता पालिस गरेपछि‍ …

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले राजनीति शुद्धीकरण अभियान सुरु गरेका छन् । अभियानको सुरुवात भन्दै कांग्रेस युाव नेता तथा कार्यकर्ताले अाज बिहान काठमाडौं नयाँ बानेश्वरको सडकमा जुत्ता पालिस गरेका छन् ।कांग्रेस नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङलगायतले सडकमा हिँडिरहेका पैदलयात्रीका जुत्ता पालिस गरिदिएका थिए । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले शहीद दिवसको अवसरमा पार्टी शुद्धिकरणका लागि प्रतिकात्मक […]

Continue Reading

अस्पतालको लापरबाही, सुत्केरीको गुप्तांगमा प्याडसहित टाँचा

बागलुङ । जैमिनी नगरपालिका-१, कुस्मिशेराकी ३० वर्षीया सुष्मा थापामगरलाई प्रसव बेथा लागेपछि परिवार र आफन्तले धौलागिरि अञ्चल अस्पताल बागलुङ लगे । उनी सामान्य रूपमै सुत्केरी भइन् । सुत्केरी भएको भोलिपल्ट अस्पतालले डिस्चार्ज गरिदियो । सामान्य रूपमै सुत्केरी भए पनि दुई सातासम्म उनको पीडा घटेन । पछिल्ला दिन झन् बढी पीडा हुन थाल्यो । ‘सुत्केरी हुँदाको घाउ […]

Continue Reading

अमेरिकाले ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटायो

एजेन्सी । अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार प्रतिबन्ध हटाइएको जानकारी गराएका छन्। उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ ।  त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने बारेमा केही बताइएको छैन । […]

Continue Reading

‘मुख्यमन्त्री र सभामुख चयनको विधि तय गर्न एमाले स्थायी कमिटी बैठक’

काठमाडौं । प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रियाको मापदण्ड निर्धारण गर्न एमाले स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बस्दैछ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो । आज दिउँसो पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री […]

Continue Reading

माओवादीबाट को-को बन्लान् मुख्यमन्त्री ? यी हुन् आकांक्षी

काठमाडाैं । नेकपा एमालेसंग प्रदेशको मुख्यमन्त्री र सभामुख पदको भागबण्डामा सहमति भएपछि माओवादीभित्र मुख्यमन्त्री र सभामुखका आकांक्षीले लबिङ तीव्र बनाएका छन् । माओवादीले प्रदेश नम्बर ४ र ५ को सभामुख तथा प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री पाउने गरी एमालेसँग सहमति गरिसकेको छ । प्रदेश नम्बर ६ मा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यद्वय नरेश भण्डारी […]

Continue Reading

उपलब्धि संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ । ‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै भन्नुभएको छ, “सबैलाई राष्ट्र […]

Continue Reading

शहीदहरुको बलिदानको सम्झनामा शहीद दिवस मनाइँदै

काठमाडौँ  । हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए  बन्दैन देश दुईचार सपूत मरेर नगए (भूपी शेरचन, शहीदको सम्झनामा)  प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ […]

Continue Reading